२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संसद विघटनविरूद्ध विवेकशील साझाले ऐना प्रदर्शन गर्ने

विवेकशील साझा पार्टीले संसद विघटनविरूद्ध ऐना प्रदर्शन गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णयका विरूद्धमा विवेकशीलले शुक्रबार  काठमाडौंको माइतिघर मण्डलामा ऐना प्रदर्शन गर्न लागेको हो।  

प्रदर्शनमा विवेकशील पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहनेछ।  विरोध प्रदर्शनलाई सबैले साथ दिन आग्रह समेत गरेको छ। 

प्रकाशित: २३ पुस २०७७ १०:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App