१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

विवेकशील साझा पार्टीको प्रवक्ता शरदराज पाठक

शरदराज पाठक

विवेकशील साझा पार्टीको प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य शरदराज पाठकले पाएका छन्।  

साझा पार्टी र विवेकशील नेपाली दल पुनः एकीकरण भई बनेको पार्टीमा पाठकलाई प्रवक्ता चयन गरिएको मंगलबार अध्यक्ष रवीन्द्र मिश्रले एक विज्ञप्तिमार्फत जानकारी दिएका हुन्।

गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका पाठकले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन्।  

राजनीतिमा सक्रिय हुनअघि उनले विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए। 

प्रकाशित: ७ पुस २०७७ ११:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App