१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन फागुन २ देखि ४ गतेसम्मः अध्यक्षमा ४ आकांक्षी

झण्डै सातबर्षपछि हुन लागेको महाधिवेशनको माहौल तातिरहेको छ। महाधिवेशनपछि अखिलको नेतृत्व गर्नका अहिले मुख्य चार जना आकांक्षी देखिएका छन्। यसअघिका दुई अध्यक्ष मनोनीत भएकाले यसपटक भने चुनावबाट नै नेतृत्व चयन हुने भएपछि चार जना आकांक्षी देखिएका हुन्।

लामिछानेलाई गृह फर्काउने पक्षमा एमाले, विपक्षमा माओवादी

गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाउने कि नपाउने भन्ने विषयमा दुई दलको धारणा बाझिएको हो।

‘एमालेसँग दुरी बढाउने माओवादी संकेत’

प्रधानमन्त्री र प्रतिनिधिसभाको सभामुख आलोपालोमा नेतृत्व गर्ने र नयाँ राष्ट्रपति एमालेलाई दिने समझदारी गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए।

राष्ट्रपतिमा एमालेको विकल्प खोज्ने दाहालको संकेत

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेलाई राष्ट्रपति दिँदा भोलि सबै शक्ति उसमै केन्द्रित हुने भन्दै त्यसको विकल्प खोज्ने संकेत गरेका हुन्।

स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले पेस गरे राजनीतिक प्रतिवेदन

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन्।

हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक छ: केपी ओली

श्रीपञ्चमी (सरस्वती पूजा)को शुभकामना सन्देश दिँदै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरेर जनताको जीवनमा खुसी भर्न समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्ने बताए।

कर्णाली प्रदेश: मन्त्रालय घटाइयो, मन्त्रीको संख्या पुरानै

दुई पार्टीबीचको सहमति अनुसार मन्त्रालय घटाएर पनि मन्त्रीको संख्या आठ पुर्‍याइएकोमा सत्ता साझेदार दल नेकपा एमाले असन्तुष्ट बनेको छ। एमाले स्थायी किमटी सदस्य एवम् संसदीय दलका नेता यामलाल कँडेल दुई पार्टीबीच सहमति कार्यान्वयन गर्ने दायित्व सरकारको नेतृत्व गरेको पार्टीको भएको बताउँछन्।

नियमावली संशोधन: संसद्को कार्यकालसँगै महाअभियोग निष्क्रिय हुने

अघिल्लो प्रतिनिधिसभामा दर्ता भएको जबराको महाअभियोग प्रस्ताव सर्वोच्च अदालतले निष्प्रभावी नभएको अन्तरिम आदेश दिएको छ।

राष्ट्रपति उम्मेदवार: पात्र एमालेको, रुचि माओवादीको!

राष्ट्रपति निर्वाचनमा मिति अन्योल रहेका बेला एमालेले कसलाई उम्मेदवार बनाउने भन्नेमा कौतूहलता भए पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङको नाम बढी चर्चामा छन्।

‘निर्वाचन टारेर राष्ट्रपतिको कार्यकाल बढाउन खोजियो’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले एमालेसहित सत्तारुढ राजनीतिक दल नयाँ राष्ट्रपति निर्वाचन तत्काल नगराउने रणनीतिमा रहेको निष्कर्ष निकालेको छ।

नयाँ जीवन र नयाँ भविष्य दिने इन्दिरा उपसभामुख हुँदा पदको शोभा बढ्छः सांसद गौतम

शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा गौतमले पार्टीको तर्फबाट रानालाई उपसभामुख बनाउने प्रस्ताव राखेकी हुन्। उक्त प्रस्तावमा नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ समर्थक छन्।

सभामुख र उपभसामुख पदीय मर्यादाबाट विचलित हुनु हुँदैनः सांसद श्रेष्ठ

शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले विगतमा पदीय मर्यादाबाट विचलित भएर पार्टीगत रुपमा सभामुखहरुले काम गरेको भन्दै अहिलेका सभामुखले पदीय मर्यादा भन्दा माथि उठेर संसदको काम कारबाहीलाई चुस्त बनाउनुपर्नेमा जोड दिएका हुन्।

नेपालमा कुनै सैनिक गतिविधि र अड्डाहरु राख्न दिँदैनौं: ओली

एमालेको परराष्ट्र विभागले आज शुक्रबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै ओलीले छिमेकसँग बाहिर एउटा र भित्र अर्को क्रियाकलाप गर्न नहुने बताएका छन्।

कांग्रेस–एमाले घोचपेच

प्रतिनिधिसभामा बिहीबार सभामुखको निर्वाचनअघि आआफ्ना भनाइ राख्ने क्रममा कांग्रेस र एमालेका नेताहरूबीच घोचपेच चलेको हो।

मधेस प्रदेशको सभामुख एमालेका रामचन्द्र मण्डल चयन

मधेश प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्