५ आश्विन २०८१ शनिबार
image/svg+xml

दुई फैसलापछिको भविष्य

नेपालको संवैधानिक र राजनीतिक क्षेत्रमा सर्वाेच्च अदालतबाट दुईसाताभित्र जारी भएका दुईवटा महत्वपूर्ण फैसलाले गहन महत्व बोकेका छन् ।

पञ्चकन्या मावि कटानको उच्च जोखिममा, विद्यार्थीको भविष्य असुरक्षित

उदयपुर सप्तरीको सीमास्थल लालपत्ताबासी सदरमुकाम त्रियुगा नगरपालिकाभित्र भएर पनि ‘कर्णाली’ बनाइएको गुनासो गर्छन्।

आफ्नो चिन्ता भो बालबालिकाको भविष्यमा चिन्ता भएन

कोरोना भाइरस(कोभिड–१९) को सन्त्रास सबै मानिसको घरआँगनमा परिचित भइसकेको छ । सन् २०१९ को नोभेम्बरमा चीनमा देखिएको कोभिड–१९ युरोप, अमेरिका, अफ्रिका, दक्षिण एसिया र पछि गएर दक्षिणी पूर्वी एसिया र अष्ट्रेलियासम्म फैलिएको छ । यस महामारीले समाजका हरेक तहतप्काका असर पुर्याउँदै आएको छ ।

अन्यौलमा शैक्षिक भविष्य

केन्द्रमा बसेर भविष्यको राजनितिक लाभका लागि बोले जस्तो गर्ने विद्यार्थी संगठनका केन्द्रीय नेतृत्व यतिबेला आम शैक्षिक समस्या प्रति बेखबर जस्तै बनेका छन्। निजी विद्यालयको शुल्कमा आखा गाडेका संगठनहरूले दुर्गमका विद्यार्थीको समस्याका बारेमा बोल्ने गरेका छैनन् । कोरोना त्रास संग देशको ठुलो हिस्सा यतिबेला पठनपाठबाट टाढा छन् । उनीहरूलाई अनलाईन कक्षा, टिभि र रेडियोका कक्षाहरू एकादेशको कथा जस्तै छ ।

आन्दोलनको अस्तित्व

मजदुर, किसान वा निम्नमध्यम वर्ग विघटन हुने कि अस्तित्वका लागि सडकमा आउने भन्ने निर्णय गर्न ढिला गर्ने हो भने हाम्रो पुस्ताको भविष्य पूर्वराजा ज्ञानेन्द्रको वंशको भविष्यजस्तै किनारा लागेर जानेछ

‘इरिक्सनको भविष्य अझै अन्योल’

इङ्लिस प्रिमियर लिगमा सरुवा बजार बन्द भए पनि युरोपकै अन्य शीर्ष लिगमा सरुवा बजार खुला रहेको भन्दै टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिनोले भने क्रिस्टियन इरिक्सनको क्लब भविष्यबारे अझै अन्योल कायम रहेको बताएका छन्।

कतारमा अफगान–तालिवान वार्ता

देशमा दैनिकजसो आक्रमणका घटना बढे पनि शान्तिपूर्ण भविष्यका लागि भन्दै मध्यपूर्वी देश कतारमा विद्रोही तालिबान अधिकारी र अफगान समाजका सर्तक प्रतिनिधिबीच सोमबार वार्ता भएको छ।

सन्तान छान्ने अवसर

मानौँ, तपाईंका अभिभावकलाई चिनी रोग लागेको छ। यस्तो अवस्थामा तपाईंलाई पनि चिनी रोग लाग्ने सम्भावना बढेर जान्छ। यस्तै कतिपय जेनेटिक रोगहरु सिकलसेल–एनेमिया (रक्तअल्पता) र होमियोफिलियाजस्ता रोगहरु, जसको कुनै उपचार अहिलेसम्म उपलब्ध छैन, तिनलाई सुरुमै क्रिस्पर उपचार पद्धतिबाट शुद्धीकरण गर्दै सन्तान जन्माउन सकिन्छ।

स्वास्थ्य र जिन थेरापीको भविष्य

गत महिना औषधी उत्पादन कम्पनी नोभार्टिसले संसारकै सबैभन्दा महँगो ओखती ‘जोलजेन्समा’ बजारमा ल्यायो । एक खोराकको अमेरिकी डलर २१ लाख २५ हजार पर्ने उक्त औषधीको एक मात्राले ‘स्पाइनल मस्कुलर एट्रोफी’ नामक प्राणघातक रोग ठीक पारेको देखियो । प्रयोगमा रहेका अन्य उपचार विधिले बच्चाको आयु केही वर्ष थप्ने गरेकामा नवीन ओखतीको मद्दतले मानिस पूर्ण स्वस्थ बन्न सक्ने औषधी उत्पादकको दाबा रह्यो । संसारमै जम्मा ७ सय बिरामी रहेका दुर्लभ रोग भएकाले उत्पादकले थोरै मानिसलाई औषधी बिक्री गरेर आफ्नो लगानी र मुनाफा कमाउनुपर्ने भएकाले दबाइको दाम महँगो हुनु अस्वाभाविक भएन ।

आमाकाे उपदेश

परलोक यात्राको अन्तिम तयारीमा हुनुहुन्थ्यो, आमा। सायद नयाँ संसारबारेको उत्सुकता तथा आफूले ७ दशकभन्दा बढी बिताएको यो धरती एवं आफूभन्दा प्यारा सन्तति र आफन्त छाड्नुपर्ने बाध्यताबीचको असामञ्जस्यताले उहाँमा छटपटी प्रस्ट देखिन्थ्यो। म उहाँको छेवैमा बसेर यो सब हेर्न विवश थिएँ। यस्तै छटपटीमा समेत अत्यन्त प्रेमपूर्ण भावले घरिघरि मेरो हात समाउँदै मेरो सुन्दर भविष्यको कामना गरिरहनुभयो। आफ्नो पीडा नियन्त्रण गर्ने प्रयास गर्दै मेरो सुन्दर भविष्यका लागि अर्ती उपदेश दिइरहनुभयो।

दलाई लामाको भविष्य

तिब्बती नेता दलाई लामा अहिले ८३ वर्ष पुगे। २३ वर्षको उमेरमा भारतको असम राज्यको तेजपुरमा शरण माग्न पुगेका उनले ६० वर्ष शरणार्थी जीवन बिताए। भारतको हिमाचल प्रदेशस्थित धर्मशालामा बसोबास गर्दै आएका उनी अझै तिब्बत फर्कने आशामा छन्।

मिथिला लोकचित्रको व्यावसायिक भविष्य

जनकपुरधाममा भारत सरकारको सहयोगमा जयनगर (भारत) देखि बर्दिबास सम्मको रेल खण्ड बन्दैछ। यसमध्ये जनकपुरधाम–जयनगर खण्ड निकट भविष्यमा संचालन हुँदैछ। यहाँ रेल्वे स्टेसनको उल्लेख त्यस कारण गरिएको हैन, त्यहाँ मिथिला लोकचित्रको सुन्दर, आकर्षक चित्रांकनका लागि चर्च गरिएको हो। राम–सीतासँग सम्बन्धित चित्रहरु पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ।

‘कमजोर नेतृत्वले सहर बिग्रियो’

‘खुला ठाउँ भवनले भरिभराउ भएका छन्। हामीले अब सहरको भविष्य सोच्न जरुरी छ। सहरको भविष्य सुरक्षित भएन भने हाम्रो भविष्य पनि सुरक्षित हुँदैन भनेर बुझ्न जरुरी छ।’

कता जाँदैछ राष्ट्रको भविष्य?

मंसिरको उत्तराद्र्धसँगै जवान बन्दै गइरहेको काठमाडौँको चिसोलाई समेत मात ख्वाउने गरी राष्ट्रको राजनीति तताउने केही महत्वपूर्ण सवाल उठेका छन्। ‘एसिया प्यासिफिक समिट’ को नाममा देशकै प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, सत्तारुढ नेकपाका वरिष्ठ नेताहरूको संलग्नता र नेकपाकै असन्तुष्ट नेताहरूको विरोध र ‘इसाइ’ या गैरहिन्दु धार्मिक समुदायप्रति मुलुकका बौद्धिक वर्ग, मिडिया, राजनीतिज्ञलगायतको असहिष्णु मान्यता एंव व्यवहारले निकै चर्चा पायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्