५ आश्विन २०८१ शनिबार
image/svg+xml

आठौं राष्ट्रिय खेलकुद अझै अनिश्चित

दुई–दुई वर्षमा आयोजना गर्नुपर्ने राष्ट्रिय खेलकुद समग्र नेपाली खेलाडीको भविष्य निर्धारण गर्ने एक ठूलो प्रतियोगिता हो। तर, पहिला तीन संस्करणभन्दा बाहेक त्यसपछिका संस्करण भने २–२ वर्षमा हुन सकेनन्। वि.सं. २०३८ सालमा पहिलो संस्करण काठमाडौंमा भएको थियो।

कुनै डर छैन : माउरिन्हो

क्लबकोे लगातार खराब प्रदर्शनले निरन्तरता पाइरहे पनि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले क्लबमा आफ्नो भविष्यका बारेमा कुनै डर नभएको बताएका छन्।

‘बुटिक’सँगै भविष्य बुन्दै महिला

नीलकण्ठ नगरपालिका–३ धादिङकी विन्दु श्रेष्ठ सादा कपडामा सितारा, पोते लगाउन सिकिरहेकी छन् । २१ महिलासँगै एकै ठाउँमा बसेर श्रेष्ठले फुर्सदको समयलाई बुटिक (कपडामा बुट्टा भर्ने) काममा लगाएकी छन् ।

‘एसईईको नतिजामा लापरबाही, विद्यार्थीको भविष्यमाथि खेलबाड’

पूर्व शिक्षा सचिव जनार्दन नेपालले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनमा सरकारले लापरबाही गरेको आरोप लगाएका छन्।

‘जान्ह्वी भविष्यकी स्टार’

अमेरिकामा बस्दै आएका नेपाली फेसन डिजाइनर प्रबल गुरुङ हलिउडका सेलिब्रेटीका रोजाइका डिजाइनर हुन्। उनको डिजाइनमा पूर्व अमेरिकी प्रथम महिला मिसेल ओबामादेखि हलिउडका चलेका सेलिब्रेटीहरु सजिएका छन्।

नेपालको भविष्यको संकेत दर्ता गर्दैछाैं : प्रधानमन्त्री अाेली

धानमन्त्री केपी शर्मा ओलीले नेपालको भविष्यको संकेत दर्ता गर्न लागेको बताएका छन् । २५औं मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘नेपाल कता जान्छ भन्ने घोषणा गर्दैछौं, जुन चानचुने कुरा होइन । कतिपय मान्छेले यसलाई बुझेका पनि छैनन्।’

युवा भविष्यका वर्तमानका कर्णधार

नेपालको जनगणना २०६८ अनुसार १५–२४ वर्षउमेर समूहका युवाको संख्या झन्डै २० प्रतिशत छ, जुन युवा २० वर्षसम्म युवा रहन्छ। यो समूहलाई ‘युथ बल्ज’ भनिन्छ। यो उमेर समूहलाई राज्यले उचित व्यवस्थापन गर्न नसके देश पछि पर्ने उदहारण धेरै पाइन्छ। अहिले नेपालको अवस्था युथ बल्जमा रहेको छ। त्यसैगरी १६ देखि ४० वर्ष उमेर समूहको जनसंख्या ४०.३५५ रहेको छ।

भविष्य हराउँंदै गएको कांग्रेस

एकनएक दिन माओवादी र एमालेको झगडा पर्छ र गठबन्धन टुट्छ, त्यसबखतका लागि आन्तरिक एवं बाह्य ‘फ्याक्टर’ अनुकूल पारिराखे फेरि केही महिना प्रधानमन्त्री खान पाइन्छ भन्ने आसले नै संसद्मा प्रतिपक्षी नेताको हैसियत पनि कसैमा हस्तान्तरण गर्न देउवाले चाहेनन् ।

अनुमान पत्रकारिताको भविष्य !

रिपोर्टर तथा सम्पादकहरु कुन कुरामा कसरी के–के भयो भन्ने कुरामा रिपोर्टिङ गर्नुभन्दा पनि अनुमान लगाउनतर्फ केन्द्रीत हुन्छन्, यस्तो पत्रकारितालाई अनुमान पत्रकारिता भनिन्छ । यस्ता अनुमानका भरमा लेखिएका समाचारहरुमा पाठकले पढ्न समय लगानी गर्दैनन् र कुनै परिणामको आशा पनि गर्दैनन् ।

संघीयताको भविष्य हाम्रो हातमाः मुख्यमन्त्री भट्ट

प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले संघीयताको जग बसाउनु अहिले प्रदेश सरकारको मुख्य दायित्व रहेको बताएका छन् । दिपायलमा १२ दिनदेखि चलिरहेको ‘७ नम्बर प्रादेशिक महोत्सव’को समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

माछापुच्छ्रे फेदीमा बाबुराम भट्टराईको भविष्य

कास्कीको ल्वाङ गाउँबाट उत्तर नियालेपछि अन्नपूर्ण माछापुच्छ्रे हिमालको मनमोहक दृष्य देखिन्छ। माछापुच्छ्रेको फेदीमा अहिले नयाँ शक्तिका देशैभरका नेता जम्मा भएका छन्। ल्वाङ गाउँको होमस्टेमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको पूर्ण बैठक बसिरहेको छ।

नेपाली कांग्रेसको भविष्य

रामचन्द्र पौडेलजस्ता नेताले पार्टीको पराजयको दायित्व आफूलगायत अहिलेका पुस्ताले लिनुपर्ने कारण देखाउँदै राजनैतिक विश्राम लिने उद्घोष गरे पार्टीमा नवीन बहसले प्रवेश पाउँथ्यो । व्यक्ति परिवर्तन नगरी कांग्रेसमा नवीन ऊर्जा सञ्चार गर्न नसकिने भएकाले युवा पुस्ताले पार्टी सञ्चालन गर्न आवश्यक देखिन्छ ।

क्रिकेटमै भविष्य खोज्दै नेपाली ‘माही’

‘माही’ विश्व क्रिकेटमा चर्चित नाम हो । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई माही भनेर सम्बोधन गरिन्छ । नेपाली क्रिकेटमा पनि माही नामले खेलाडीलाई बोलाइन्छ । ती माही हुन्– महेश क्षत्री । धोनी विकेटकिपर ब्याट्सम्यान हुन् । महेश पनि विकेटकिपर र ओपनिङ ब्याट्सम्यान हुन् । नेपाली क्रिकेटमा मिहिनेती ब्याट्सम्यान र चलाख विकेटकिपरको रूपमा महेशलाई लिइन्छ ।

नेपाली शिक्षाको भविष्य डुबाउने ऐन

दस वर्षअघि २०६४ सालमा १३ लाख ३४ हजार १ सय ९५ विद्यार्थी कक्षा १ मा भर्ना भएका थिए । तीमध्ये ५ लाख ३८ हजार १ सय ८२ जनाले मात्र गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सहभागिता जनाए । एक दशकको दौरानमा कक्षा १ मा भर्ना भएका कुल विद्यार्थीमध्ये ८ लाख विद्यार्थी अर्थात् झन्डै ६० प्रतिशतभन्दा बढीले स्कुल छाडे ।

राजनीतिक वास्तविकता र भविष्य-२

सरकारमा स्थायित्व ल्याउनका लागि कार्यकारी प्रमुख जनताबाट निर्वाचित हुनुपर्ने व्यवस्था ल्याउनुपर्छ । आम जनताको दैनिक जीवनमा अभिन्न अंग भइसकेका स्थानीय निकाय÷सरकारलाई सशक्त बनाइनु पनि त्यतिकै आवश्यक छ । बीचको प्रान्तीय सरकारको कुनै आवश्यकता र औचित्य देखिँदैन ।  .

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्