५ आश्विन २०८१ शनिबार
image/svg+xml

राजनीतिक वास्तविकता र भविष्य

२००७ सालदेखि आजसम्म चलेका शासन व्यवस्थाका आधारमा भन्न कुनै संकौच मान्नुपर्दैन कि मुलुकमा अनेकथरीका राजनीतिक व्यवस्था आए र गए । २०४७ सालको राजनीतिक परिवर्तनपछि नेपालमा भएका धेरै विदेशी हस्तक्षेप र चलखेलले गर्दा नेपाल एउटा स्वतन्त्र मुलुकका रूपमा रहन्न कि भन्ने ठूलो डर र शङ्का नेपाली जनतामा परेको छ ।

भविष्यमाथि खेलवाड भएको भन्दै दृष्टिविहिन विद्यार्थीहरुद्धारा प्रर्दशन

विद्यालयमा पढाउन छोडेर शिक्षक, शिक्षिकाहरुले विद्यार्थीहरुको भविष्यमाथि खेलडवाड गरेको भन्दै धरान १५ स्थित पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयका दृष्टिविहिन विद्यार्थीहरुले आन्दोलनरत ६ शिक्षक, शिक्षिकाहरुप्रति विरोध प्रर्दशन गरेका छन्।

बाबुरामको भविष्य र एकताको प्रश्न

केही समयदेखि राजनीतिक दलबीच समीकरण र ध्रुवीकरण चलिरहेको छ। यसको पछिल्लो कडी हुन पुगेका छन् नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई।

हजारौं नेपाली विद्यार्थीको भविष्य अन्योल

भारत पश्चिमबंगालमा ३६ दिनयता जारी गोर्खाल्यान्ड आन्दोलनका कारण त्यहाँका स्कुलमा पढ्ने हजारौं नेपाली विद्यार्थीको भविष्य अन्योल बनेको छ । आमहड्तालका कारण स्कुल–कलेज ठप्प भएपछि पूर्वी सीमावर्ती क्षेत्रका विद्यार्थी महिना दिनदेखि घर फर्केर दिन काटिरहेका छन् ।

'भविष्यमा फ्रान्सलको जिम्मा जिदानालाई'

फ्रान्स फुटबल संघका अध्यक्ष नोइल ली ग्रेटले रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान एक दिन फ्रान्सको प्रशिक्षक बन्ने बताएका छन्। 'यो एउटा तर्कसंगत निरन्तरता हुनेछ। जिदानले इच्छा देखाएपछि त्यो दिन पक्कै आउनेछ,' आरएमसी रेडियोसँगको कुराकानीमा नोइलले भने, 'जिदान फ्रान्सेली फुटबलका एउटा अमूल्य सम्पत्ति हुन्।

अमूर्त लेखनको भविष्य छैन

मैथिली लोकसाहित्यका ज्ञाता डा. रामदयाल राकेश अनुवादक तथा समालोचकका रूपमा पनि चिनिन्छन् । नेपाली तथा हिन्दी भाषामा विद्यावारिधि गरेका उनी मधेस मामिलाका जानकार पनि हुन् ।

अरूको ज्यान बनाइदिनेको राम्रो भविष्य

जिम र फिटनेस क्लबहरूमा ‘थ्री बिग’ निकै चर्चित छ । ‘इट बिग, लिफ्ट बिग एन्ड गेट बिग’ । अर्थात्, ‘धेरै खाऊ, धेरै उठाऊ र धेरै पाऊ ।’ स्वस्थ र सुन्दर ज्यानका लागि जिम र फिटनेस सेन्टर धाउनेहरूको संख्या बढ्दो छ ।

विप्रेषणको दमः भविष्य कि भ्रम ?

समुन्नत राष्ट्र निर्माणमा सघन योगदान गर्नुपर्नेे नागरिक धमाधम विदेशिँदैछन् । पुरुष वा नारी, सहर वा गाउँका विभिन्न नाम, दाम र काममा देश छाड्दैछन् । सन १८१४ मा नेपाल–अंग्रेज युद्घले वैदेशिक रोजगारीको प्रचलन बसायो । पछि पूर्वी भारतका विभिन्न चिया बगानमा काम गर्न अनि लाहुरे बन्न जाने परम्परा बस्यो ।

यातायातले रोक्यो सफा टेम्पोको भविष्य

विद्युत्बाट चल्ने सात सय सफा टेम्पोले ५६ लाख रूख बराबर प्रदूषण नियन्त्रणमा सहयोग पुर्‍याइरहेका छन्। दैनिक एक लाख २० हजार यात्रु ओसारिरहेका छन्।

स्वदेशमै भविष्य देखे युवा फर्कन्छन्ः मन्त्री जोशी

उद्योगमन्त्री नवीन्द्रराज जोशीले स्वदेशमै आफ्नो भविष्य सुनिश्चित देखे धेरै युवा आफ्नै देशमा फर्केर उद्यमशील बन्ने विश्वास व्यक्त गरे।

जलविद्युत्को भविष्य

अहिलको राष्ट्रिय ऊर्जा खपतको न्यून हिस्सामात्र विद्युत्ले समेटेको वास्तविकता मध्यनजर राख्दा देशको आन्तरिक ऊर्जा माग धान्न स्वदेशी लगानीमा आधारित जलविद्युत् आयोजनाको स्थापना अविलम्ब अत्यावश्यक देखियो।

दुई वर्ष अगाडि नै ओम पुरीले गरेका थिए, आफ्नो मृत्युबारे भविष्य वाणी !

–बलिउड अभिनेता ओम पुरी अब हामीबीच रहेनन्। उनको शुक्रबार निधन भएको छ। बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ओम पुरीले दुई वर्ष अगाडि आफ्नो मृत्युका विषयमा भविष्य वाणी गरेका थिए।

काठमाडौँ विश्वविद्यालयको भविष्य

संविधानले निर्माण गरेको प्रदेशहरूभित्र पर्ने सबै स्कुल, कलेजको सम्बन्धन त्यही क्षेत्रमा पर्ने विश्वविद्यालयबाट दिने व्यवस्था अहिले नै किन नगर्ने? अब खुल्ने नयाँ कलेजहरूको सम्बन्धन त्यही प्रदेशमा रहेको विश्वविद्यालयले दिने नियम अनिवार्य गर्नुपर्छ।

एक कविको भविष्यवाणी

यो पाखण्डी समाजलाई मैले राम्ररी बुझेको छु। यहा“ सत्य बोल्दा के मूल्य चुकाउनुपर्छ भन्ने मलाई राम्ररी थाहा छ। म मारिए“ भने मेरो हत्याले मेरो भनाइलाई अझ प्रमाणित नै गर्नेछ। गान्धी, जिसस र सुकरातको हत्या नगरिएको भए उनीहरूले दिएको सन्देश यति व्यापक हुने थिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्