५ आश्विन २०८१ शनिबार
image/svg+xml

'दाहालले भविष्य लुटे'

माओवादीका बहिर्गमित लडाकु समूहका अध्यक्ष लेनिन बिष्टले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले आफूहरूको भविष्य लुटेको आरोप लगाएका छन्। रिपोर्टर्स क्लबमा शनिबार आयोजित पत्रकार सम्मेलनमा  उनले  बाल्यकालमा बन्दुक बोक्न लगाएर दाहालले आफूहरूको भविष्य लुटेको आरोप लगाएका हुन्।

अमेरिकाबासी ५० हजार नेपालीको भविष्य के हाेला?

आप्रवासीप्रति अनुदार अभिव्यक्ति दिँदै आएका डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै विश्वभरिबाट अमेरिकामा बसोवास गरिरहेका गैरकानुनी आप्रवासी त्राहिमाम बनेका छन्। आफू राष्ट्रपति निर्वाचित भएमा सुरुका सय दिनमा गर्ने कार्यसूची ट्रम्पले चुनावी अभियानकै बेला सार्वजनिक गरेका थिए।

दल र मुलुकको भविष्य

राजनीति भनेको के हो ? राजनीति गर्ने भनेको के हो ? राजनीतिक दलहरू के प्रयोजनका लागि हुन् ? राजनीतिक दलहरूले राष्ट्र निर्माणमा के कस्तो भूमिका खेल्नुपर्छ ? यी र यस्तै अन्य प्रश्नको ठोस उत्तर पाउन मुस्किल हुन्छ । अझ यी प्रश्नको बौद्धिक विश्लेषण गर्ने हो भने प्रत्येक प्रश्नको छुट्टाछुट्टै पुस्तक तयार हुन सक्छ । यस लेखमा यी सबै प्रश्नबारे भन्दा पनि नेपालका राजनीतिक दलहरूले भोग्नुपरेका वा सम्बोधन गर्न नसकेका तीनवटा सवालमा चर्चा गरिनेछ ।

भविष्य युवाको हातमा : टेप्लिट्ज

अमेरिकी राजदूत अलाइना बी. टेप्लिट्जले नेपालको भविष्य युवाको हातमा रहेकाले राजनीति, कृषि र सूचना प्रविधि क्षेत्रमा उनीहरूलाई अघि बढाउने योजना सरकारले ल्याउनुपर्ने बताइन्।

कांग्रेसमा गुटसँगै देउवाको भविष्य

कांग्रेसको एउटा धार जबसम्म कोइरालाको नेतृत्वमा जाँदैन तबसम्म कांग्रेसमा निर्माण भएका साना गुटहरुको औचित्य र सान्दर्भिकता मन्त्री बन्ने र बनाउनेमा मात्र सीमित रहनेछ।

हुन्डाई युरो कप भविष्यवाणी प्रतियोगिताको विजेता पुरस्कृत

काठमाडौं—नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिद्वारा युरो कप २०१६ को अवसरमा आयोजित युरो कप भविष्यवाणीका विजेताहरुलाई श्रावण ३ गते थापाथली स्थित शोरुममा एक कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गरेको छ।

सरकारको भविष्य दाहालमा निर्भर !

वर्तमान सरकारको विकल्पमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने अडानमा रहेको माओवादी केन्द्रले राष्ट्रिय सहमति गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ।

आफ्नो स्वार्थ पूरा गर्न विद्यार्थीको भविष्यमाथि खेडवाड गर्दै शिक्षक

धनुषा र महोत्तरीका अस्थायी शिक्षकले आफ्नो फायदा प्राप्ति गर्ने होडमा विद्यार्थीको भविष्यलाई लत्याउँदै आफैले विद्यालय बन्द गराउँदै हिँडेका छन्।

मधेस आन्दोलनको भविष्य

मधेसी जनता विभेद र सीमान्तृत भएको एक 'स्टाइलाइजड् फ्याक्ट' हो। संविधानको अन्तर्वस्तुसँग असहमति जनाउँदै मधेसी दल संविधान निर्माण प्रक्रिया बहिष्कार गर्दै आन्दोलित भए। कूटनीतिक दबाबको विपरित जारी संविधानप्रति असन्तुष्ट भारतले मधेस आन्दोलनको उपयोग गर्दै नाकाबन्दी गर्‍यो।

आइटीमा उज्ज्वल भविष्य

सूचनाप्रविधिको बढ्दो विकाससँगै युवापुस्तामा यो विषयप्रति आकर्षण बढ्दो छ । देश मात्र होइन, विदेशमा पनि सूचना प्रविधिमा दक्ष जनशक्तिको माग उच्च छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्