शिक्षण संस्थामा भीडभाड हुने कार्यक्रम नगर्न शिक्षा मन्त्रालयको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड -१९ को संक्रमण र त्यसबाट हुने जोखिमसमेत बढेर जाने सम्भावना देखिएको भन्दै शिक्षक तथा विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका कृयाकलापमा पर्नेसक्ने प्रतिकुल असरबारे समीक्षा गरेको छ।