२० वैशाख २०८१ बिहीबार
image/svg+xml

अपूर्ण न्याय

२०६८ सालमा जातीय भेदभाव तथा छुवाछूतविरूद्धको ऐन कार्यान्वयनमा आएपछिका यी दुई घटना पक्कै पनि महत्त्वपूर्ण छन्।

दैलेख पुगेर ओलिले गरे पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रको अवलोकन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखको दुल्लु पुगेर पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रको अवलोकन गरेका छन्।

भुक्तानी रोकिएको भन्दै पालिकामा तालाबन्दी

खेलकुदको कार्यक्रममा भएको खर्चको रकम नतिरेको भन्दै दैलेखको चामुन्डा बिन्द्रासैनी नगरपालिकाको शिक्षा शाखामा व्यावसायीहरुले तालाबन्दी गरेका छन्।

होस्टेलमै विद्यार्थी झुन्डिएको अवस्थामा फेला

सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका –६ घण्टाघर अगाडी रहेको उषा बालबाटिका ईंलिस मिडियम माविको होस्टेलमा विद्यार्थी झुन्डिएको अवस्थामा फेला परेको छ।

नपढाउने शिक्षकलाई कारबाही हुने

नपढाउने शिक्षकलाई कारबाही हुने भएको छ।दैलेखको नारायण नगरपालिकाले आफ्नो कर्तव्य पुरा नगर्ने (नपढाउने) शिक्षकलाई कारबाही गर्ने भएको हो।

यौन व्यवसायमा लगाउनेलाई १७ वर्ष कैद

होटल सञ्चालकले काम गराउन राखिएकी महिलालाई यौन व्यवसायमा प्रयोग गरेको कसूरमा दैलेख जिल्ला अदालतले १७ वर्ष कैद फैसला सुनाएको छ।

नारायण नगरपालिकाको चरम बेथिति, नियम विपरीत १८ करोड खर्च

जिल्ला सदरमुकाममा अवस्थित नारायण नगरपालिकाले नियम विपरीत शिक्षकलाई तलब भत्ता स्वरूप ९२ लाख रकम भुक्तानी गरेको छ।

मृत्यृ मार्ग बन्दै कर्णालीको बाटो

२०७८ असोज २६ गते दसैंअघि नेपालगन्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको बस छायानाथ रारा नगरपालिका–७ पिनाटप्ने खोलामा दुर्घटना हुँदा ३३ जनाको ज्यान गयो।

दैलेखमा फैलियो ‘लम्पी स्किन’

दैलेखको दुल्लू नगरपालिकामा गाई गोरुहरू लम्पी स्किन रोगले बिरामी पर्न थालेका छन्। करिब १५ दिन देखि लम्पी स्किन रोगबाट गाई गोरुहरू थलापर्न थालेका हुन्।

आगजनीबाट दैलेख र जाजरकोटमा दुई जनाको मृत्यु

दैलेखमा भएको घटनापछि जाजरकोटमा पनि आगो नियन्त्रणका लागि पुगेका वन समितिका अध्यक्षको मृत्यु भएको छ।

दैलेखमा आगलागी: घाइते विकको मृत्यु

दैलेखको आठविस नगरपालिका-६ स्थित माल्या जङ्गलमा बुधबार आगलागीमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ।

आगजनी नियन्त्रण गर्न जाँदा १२ जना घाइते

दैलेखको आठविस नगरपालिका –६ माल्या जंगलमा आगजनी नियन्त्रण गर्न जाँदा १२ जना स्थानीयहरू घाइते भएका छन् ।जंगल नजिक काम गर्न गएका उनीहरु आगजनी नियन्त्रणका लागि जंगल पुगेका बेला आगो लागेर घाइते भएका हुन्।

शैक्षिक भ्रमणको रकमले तीर्थयात्रा

दैलेख सदरमुकामस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयले शैक्षिक अवलोकन भ्रमणका नाममा रहेको सात लाख रकम तीर्थयात्रा गराएर स्वाहा पारेको छ।

मुख्यमन्त्री रोजगार कार्यक्रममा कमिशनको खेल

कार्यक्रमको कार्यविधि विपरित उपभोक्ताहरुले खरिद गर्नुपर्ने सामानहरु नगरपालिका आफैले सुचनाविना गोप्य सप्लायर्स छानेको हो।

सरकारी अस्पतालमा निःशुल्क औषधी नपाएको गुनासो

जिल्ला अस्पताल दैलेखमा औषधी अभाव भएको भन्दै विरामीहरुले औषधी नपाएको गुनासो गरेका छन्। अस्पताल पुग्ने विरामीले सरकारले वितरण गर्ने निःशुल्क औषधी नपाएको गुनासो गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्