१९ असार २०८१ बुधबार
image/svg+xml

सुजुकीको नयाँ भिटारा ब्रेजा सार्वजनिक

नेपालका लागि सुजुकी ब्रान्ड कारको अधिकृत बिक्रेता तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले ‘नयाँ पावरफुल र स्टाइलिस’ भिटारा ब्रेजा सार्वजनिक गरेको छ ।

पोखरामा सुजुकी मोटर्सको सर्भिस

सुजुकी मोटर्सको आधिकारिक वितरक सिजी मोटोकर्पले पोखरामा अत्याधुनिक सर्भिस सेन्टर खोलेको छ। कम्पनीले बतास ब्रदर्सको नामबाट उक्त सर्भिस सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ।

पुलिसको अपराजित यात्रामा पूर्णविराम

जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा विभागीय क्लब नेपाल पुलिसको अपराजित यात्रा आठौं खेलमा पूर्णविराम लागेको छ।

आर्मीको अपराजित यात्रा यथावत्

नेपाल आर्मीले १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा अपराजित यात्रालाई अगाडि बढाउँदै शीर्ष स्थानको अग्रता कायमै रहेको छ।

पोखरा प्रिमियर लिगलाई सुजुकीको साथ

पोखरा प्रिमियर लिगसँग सुजुकी मोटरसाइकल ‘एशोसियट पार्टनर’को रुपमा गासिएको छ। शनिबार एक कार्यक्रमको आयोजना गरी प्रतियोगिता आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र भिजी अटोमोबाइलका बजार व्यवस्थापक नवराज कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरे।

सिजी मोटोकोर्पलाई पाँच अवार्ड

नेपालका लागि सुजुकीका चारपांग्रे सवारी साधनको आधिकारिक बिक्रेता तथा सिजी होल्डिंगको अटोमोबिल विभाग सिजी मोटोकोर्पले विभिन्न विधाका पाँच उत्कृष्ट अवार्ड पाएको छ।

सुजुकी सोरुममा मेगा एक्सचेन्ज क्याप

दसैं र तिहारको अवसरमा असोज २१ देखि २७ सम्म नेपालभरिका ३४ वटा सुजुकी सोरुममा मेगा एक्सचेन्ज क्याप हुने भएको छ।

सुजुकीको पर्वोत्सव योजना

जापानी मोटर कम्पनी सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटो कर्पले दसैं र तिहारलाई लक्षित गर्दै ‘पर्वोत्सव’ योजना ल्याएको छ।

सुजुकीको स्विफ्ट एक्सचेन्ज क्याम्प

सुजुकीका चारपांग्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता तथा सिजी होल्डिङको अटोमोटिभ विभाग सिजी मोटोकर्पले तीनदिने एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ।

सुजुकीको तेस्रो संस्करणको स्विफ्ट

सुजुकीका चारपांग्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता तथा सिजी होल्डिङको अटोमोटिभ विभाग सिजी मोटोकर्पले स्विफ्टको तेस्रो संस्करणको मोडल बजारमा ल्याएको छ।

सुजुकी सेलेरियोको धुम्मचक्कर

सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्गको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले राष्ट्रव्यापी सुजुकी सेलेरियो टेष्ट राइड क्याम्पेनलाई माघ महिनाभर निरन्तरता दिएको छ।

सुजुकीको नयाँ वर्ष २०१८ अफर

सुजुकीको चार पाङ्ग्रे सवारी साधनको नेपालको लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिगंको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नयाँ वर्ष २०१८ योजना अन्तर्गत “दिस् ऐर गिफ्ट योर सेल्फ अ सुजुकी” अफर ल्याएको छ।

२३ किमी माइलेज दिने सुजुकी सेलेरियो कार नेपाली बजारमा

सुजुकीका चार पाङ्ग्रे सवारी साधनका लागि नेपालको आधिकारिक विक्रेता तथा सीजी होल्डिगंको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले लोकप्रिय प्यासेन्जर कार सेलेरियोको नयाँ फेसलिफ्ट भर्जनहरु नेपाली बजारमा सार्वजनिक गरेको छ। प्रफेक्ट फेमिली कारका रुपमा सार्वजनकि गरिएको सेलेरियोमा पारिवारिक आवश्यकतालाई विशेष ध्यान दिइएको छ।

सुजुकीको इग्निस ‘जापानी कम्प्याक्ट एसयुभी’

सुजुकी गाडीकोनेपाली अधिकृत बिक्रेता अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सले भृकुटीमण्डपमा सुरु नाडा अटो सोमार्फत बहुप्रतीक्षितप्रिमियमअर्बान कम्प्याक्ट भेहिकल इग्निस सार्वजनिक गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्