२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

सिजी मोटोकोर्पलाई पाँच अवार्ड

काठमाडौं – नेपालका लागि सुजुकीका चारपांग्रे सवारी साधनको आधिकारिक बिक्रेता तथा सिजी होल्डिंगको अटोमोबिल विभाग सिजी मोटोकोर्पले विभिन्न विधाका पाँच उत्कृष्ट अवार्ड पाएको छ।

कम्पनीले २०१७ को सर्वाधिक पार्ट्स बिक्री वितरण प्रतिसाधन दक्षिण एसिया, २०१७ को सर्वाधिक मर्मत अर्डर वृद्धि दक्षिण एसिया, २०१७ को सर्वाधिक नेटवर्क विस्तार पुरस्कार जितेको जनाएको छ।

सर्वाधिक बजार सेयर तथा २०१७ को सर्वाधिक बिक्री–वितरण उपाधिमा द्वितीय स्थान हात पार्न सफल भएको कम्पनीले जनाएको छ । यही २७–२८ सेप्टेम्बरमा नयाँ दिल्लीमा सो कार्यक्रम भएको थियो।

प्रकाशित: २१ आश्विन २०७५ ०४:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App