२२ असार २०८१ शनिबार
image/svg+xml

माइक्रोम्याक्समा सुजुकी मोटरसाइकल उपहार

माइक्रोम्याक्स कम्पनीको दसैंतिहारको अवसरमा ‘उपहार म्याक्सिमम, खुसी म्याक्सिमम’ नारासहित म्याक्स उत्सव घोषणा गरेको छ । कम्पनीका अनुसार माइक्रोम्याक्सको स्मार्टफोन खरिदमा बम्पर पुरस्कारअन्तर्गत सुजुकीको मोटरसाइकल उपहार पाइने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्