२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

सुजुकी सोरुममा मेगा एक्सचेन्ज क्याप

काठमाडौं – दसैं र तिहारको अवसरमा असोज  २१ देखि २७ सम्म  नेपालभरिका ३४ वटा सुजुकी सोरुममा मेगा एक्सचेन्ज क्याप हुने भएको छ। उक्त क्याम्पमा जुनसुकै कम्पनीका पुराना बाइक तथा स्कुटरसँग सुजुकीका नयाँ बाइक र स्कुटर साट्न सकिने कम्पनीले जनाएको छ।

पुराना बाइक तथा स्कुटरको बजारमा प्रचलित मूल्यभन्दा थप १५ हजार भ्यालुएसन दिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। क्याम्प अवधिभर एक्सचेन्ज, फाइनान्स र क्यासमा बाइक तथा स्कुटर खरिद गर्न सकिने बताइएको छ।

प्रकाशित: २१ आश्विन २०७५ ०४:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App