२४ वैशाख २०८१ सोमबार
image/svg+xml

कालीकोटमा करेन्ट लागेर दुईजनाको मृत्यु

कालीकोटमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ। नरहरीनाथ गाउँपालिका– ८ मा करेन्ट लागेर आज बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गंगाा थापाको मृत्यु भएको हो।

बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु

रौतहटमा ११ केभी भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ। मृत्यु हुनेमा माधवनारायण नगरपालिका- ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन्।

करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका वडा नं ४ का १९ वर्षीय मिलन नाल्वो लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिए।

विद्युत् खम्बाको बत्ती निभाउँदा करेन्ट लागेर मृत्यु

पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। विद्युतको खम्बा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेको हो।

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिकामा करेन्ट लागेर र कोहलपुर नगरपालिकामा नहरमा डुबेर दुई जनाको मृत्यु भएको छ।

करेन्ट लागेर झापामा एक पुरुषको मृत्यु

विराटनगर महानगरपालिका–११ मा रहेको कपडा उद्योगमा मेसिन चलाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका कामतको उपचारको क्रममा विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको हो।

तनहुँमा करेन्ट लागेर बाबु–छोराको मृत्यु, आमा घाइते

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ। उक्त घटनामा आमा घाइते भएकी छिन्।

करेन्ट लागेर मृत्यु भएका रावलको परिवारलाई क्षतिपूर्ति र करार जागिर दिने सहमति

विद्युत सेवा प्रवाहका लागि फिल्ड स्तरमा काम गर्दै करेन्ट लागेर ज्यान गुमाएका रावलका परिवारको माग र सर्वपक्षीय सहमति अनुसार प्राविधिकरण क्षतिपूर्ति र करारको जागिर दिन सहमत भएको हो।

करेन्ट लागेर दाजुभाइको मृत्यु

बिहीबार साँझ करिब ७ बजेको समयमा तिनाउ–२ स्थित दोभान खोलामा माछा मार्ने क्रममा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

करेन्ट लागेर मजदुरको मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित बाग्मती मोलडिङ्ग इण्डस्ट्रिजमा कार्यरत एक मजदुरको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्