४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्री कार्यालयबाटै महत्त्वपूर्ण दस्ताबेज गायब!

साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा तत्कालीन सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले २०७५ साउन १६ गते बुझाएको प्रतिवेदन हराएको छ।

थमन विक हत्या प्रकरण: सांसद कोइरीलाई सफाइ, प्रदेश सांसद शर्मालाई जन्मकैद

सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा नेकपा एमालेका सांसद लक्ष्मी कोइरी महतोले सफाइ पाएका छन् भने प्रदेश सांसद अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाएको छ।

कानुन बनेपछिका १२ वर्षमा ४० दलितको हत्या

नेपालमा छुवाछुतविरुद्धको ऐन बनेको १२ वर्षमा ४० जना दलितको हत्या भएको एक अध्ययनले देखाएको छ।

जन्मकैदको फैसलाले पीडित आमाहरूको अनुहारमा छाएको खुशी...

मङ्गलवार जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले जब सोती घटनाको फैसला सुनायो, तब उर्मिलाले छोराको आत्माले शान्ति पाएको अनुभूति गरिन्।

बालिका हत्या आरोपी भारतीय नागरिक जेल चलान

बालिका हत्याका आरोपी भारतीय नागरिक जेल चलान भएका छन्। बाँके जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि भारतको बहराइच थाना रुपैडिया तहशिल नानपारा ग्राम बाबागञ्जका ३० वर्षीय महेश चौहानलाई जेल चलान गरेको हो।

खाना खाने क्रममा विवाद हुँदा श्रीमतीले गरिन् श्रीमानको हत्या

दैलेखकाे नौमुले गाउँपालिका ४ कालिकामा ३८ वर्षका भिमबहादुर योगीको हत्या श्रीमती ३५ वर्षिया सिता योगीले गरेको पाइएको छ।

जुम्लामा बन्चरो प्रहारबाट महिलाको हत्या

जुम्लामा बन्चरो प्रहारबाट एक महिलाको हत्या गरिएको छ। कनकासुन्दरी गाउँपालिका–३ ओखरपाटकी अन्दाजी ३५ वर्षकी अमृता बुढाको हत्या गरिएको प्रहरीले जनाएको हो।

साथी बनेर वरुणको हत्या: ८ जना पक्राउ, तीन अझै फरार

गुलरिया नगरपालिका ५ स्थित सुहेलवा गाउँमा २० वर्षीय वरुण घिमिरेलाई खुडा प्रयोग गरेर हत्या गर्ने ८ जना पक्राउ परेका छन्।

श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन्। मङ्गलसेन नगपालिका–३ लाछिमनाकी ४० वर्षीया उर्मिला बिष्ट भण्डारीको हत्या आरोपमा श्रीमान् शेरबहादुर भण्डारी पक्राउ परेका हुन्।

मुगु हत्या घटना : पक्राउ परेका आरोपित दुई जना सार्वजनिक

मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दुगाउँको हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका ७ पिना घर भई हाल बाँकेको वैजनाथ गाउँपालिका १ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराजबहादुर शाही र छायानाथ रारा ६ मन्दु बस्ने ३१ वर्षीय गोपालबहादुर बोहरा रहेका छन्।

हिरासतमा युवकको ‘हत्या’ गरिएको भन्दै छानबिन गर्न आफन्तको माग

कैलाली जिल्ला प्रहरी कार्यालयमा बयान दिने क्रममा बेहोस भएर कुर्सीबाट ढलेर मृत्यु भएको भनिएका ३१ वर्षीय कृष्ण सेट्टीको ‘हत्या’ गरिएको भन्दै आफन्तले छानबिनको माग गरेका छन्।

मुगु हत्यामा 'मामाका छोरा' को संलग्नता, जेठमै बनेको थियो हत्या गर्ने योजना

योजना अनुसार नै दसैँमा टीका थापेर फर्किएकी श्रीदेवी र तीन सन्तानलाई उनीहरूले पछ्याएका थिए। जसै उनीहरू घर पुगे, गोपाल र गोरखबहादुरले भित्र पसेर चारै जनाको बीभत्स हत्या गरेको प्रहरीले जनाएको छ।

मुगुमा परिवारका चार जनाको सामूहिक हत्या आरोपमा दुई जना पक्राउ

मुगुमा एकै परिवारका चार जनाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले गोरखराज शाही र गोपाल बोहोरालाई पक्राउ गरेको हो । ‘दुई जना पक्राउ परेका छन् थप अनुसन्धान हुँदैछ’, सिआइबी स्रोतले भन्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्