मन्त्रीको गृहनगरमा मात्रै नौ करोडका योजना
गण्डकी प्रदेशको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले गोरखाको पालुङटारमा चालु वर्षमा ४८ वटा योजनामा करिब नौ करोड बजेट विनियोजन गरेको छ।