एककिलो गाँजा बोक्दा मृत्युदण्ड !
सिङ्गापुरले गाँजा तस्करीमा दोषी ठहरिएका आफ्नै देशका ४६ वर्षीय नागरिक टङ्गाराजु सुपियाहलाई मृत्युदण्ड दिएको छ।
सिङ्गापुरले गाँजा तस्करीमा दोषी ठहरिएका आफ्नै देशका ४६ वर्षीय नागरिक टङ्गाराजु सुपियाहलाई मृत्युदण्ड दिएको छ।
हेटाैंडाबाट पथलैयातर्फ आइरहेको प्र ३–०१००३ क ६९०६ नम्बरको ट्रकमा १० वटा पोकामा ३४ किलो तयारी गाँजासहित मकवानपुर मनहरि गाउँपालिका ७ बिजौनाका ३५ वर्षीय सुमनबहादुर थिङ र सोही गाउँपालिका १ चकरीका २० वर्षीय सुभाष लामा पक्राउ परे।