६ आश्विन २०८१ आइतबार
image/svg+xml

कांग्रेस चुनावमा आम निर्वाचनको झल्को

सडकदेखि तिनै मतदानस्थलसम्म कांग्रेसका उम्मेदवार र समथर्कहरुले उम्मेदवारको पम्प्लेट भिरेर मतदाता तथा शुभेच्छुकले भोट मागिरहेको दृश्यले आम निर्वाचनको झल्को दिइरहेको थियो।

कांग्रेस महाधिवेशन: तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन हुँदै

नेपाली कांग्रेसको कञ्चनपुरका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरीय निर्वाचन हुँदैछ।

कांग्रेस महाधिवेशनः काठमाडौँका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदै

पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आज काठमाडौँका १० निर्वाचन क्षेत्रमा अविधेशन हुन लागेको हो।

कांग्रेसको १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै

अधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन्। हालको विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा २५ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुने समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।

कांग्रेसको क्षेत्रीय कार्यसमितिमा महिला नेतृत्व

कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जिल्ला कार्यसमिति सभापतिका उम्मेदवार सुरेन्द्रकुमार दाहाल पक्षबाट श्रेष्ठले क्षेत्रीय कार्यसमितिको नेतृत्वमा उम्मेदवारी दिएका थिए। क्षेत्रीय कार्यसमितिमा श्रेष्ठको पक्षकै अधिकांश उम्मेदवार विजयी भएका छन्।

सुनसरीमा देउवा पक्ष कमजोर, संस्थापन इतर समूह बलियो

निर्वाचनमा क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ र ‘ख’ मा संस्थापन इतर समूह अनिल श्रेष्ठ र मुरारी भट्टराईको प्यानल नै विजयी भएको छ।

सर्वसम्मत पदाधिकारी चयन गर्न प्रधानमन्त्रीको आग्रह

सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा आज गाउँपालिकाको कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले पार्टीको १४औँ महाधिवेशन अन्तर्गत अधिवेशन हुुन बाँकी रहेका पदमा सर्वसम्मत पदाधिकारी चयन गर्न नेता तथा कार्यकर्तासँग आग्रह गरे।

कांग्रेस अधिवेशन : इलामका प्रदेशसभा क्षेत्रमा संस्थापन पक्ष कमजोर

पार्टी सभापति हिमालय कर्माचार्य, पूर्वसभापति केशव थापा, नेताहरू भेषराज आचार्य र डम्बर खड्का जिल्ला सभापतिका प्रत्यासी छन्।

कांग्रेस महाअधिवेशनः मोरङमा कोइराला खेमाको वर्चस्व

मोरङ नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाको गृह जिल्ला हो।

काँग्रेस चाँगुनारायण प्रदेशमा जयन्द्र खड्का

आज भएको निर्वाचनमा जयन्द्र खड्काले १४७ मत पाए भने उनका प्रत्यासीद्वय जनक खत्री र मधुराम ढुंगाना क्रमशः१०७ र १८ मत पाएका थिए।

कांग्रेस कास्कीमा प्यानल बर्चस्व

कास्कीमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनन्तर्गत भएको प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनमा प्यानलको बर्चस्व रहेको छ। कास्कीका ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा प्यानलको बर्चस्व देखिएको हो।

कांग्रेस महाअधिवेशनः मोरङको १२ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ४ वटामा सर्वसम्मत, ८ वटामा मतदान

कांग्रेसको प्रदेशसभा क्षेत्रीय निर्वाचनमा हरेक निर्वाचन क्षेत्रबाट ७ जना पदाधिकारी र १६ जना प्रदेशसभा प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ।

उदयपुरमा तीन क्षेत्रको परिणाम सार्वजनिकः एकठाउँको मतपत्र च्यातियो

लिमचुङबुङ,उदयपुरगढी र रौतामाई गाउँपालिका समेटिएको सो प्रदेशक्षेत्रमा राई र मगरबीच कडा प्रतिस्पर्धा हुनेगरी मतदान भएकाले मतपत्र च्याताच्यातको अवस्था आएको एक कार्यकर्ताले बताए।

बाँकेका ६ वटा प्रदेश सभा क्षेत्रमा आज उम्मेदवारी मनोनयन

बिहान १० बजेदेखि निर्वाचन कार्यक्रम सुरु गर्ने तालिका बने पनि कोहलपुर र राप्ती सोनारीको मत गणना समयमा नसकिएको र परिणाम आउन ढिला भएकाले यस कार्यक्रमलाई केही असर पर्ने जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले बताए।

जिल्ला सभापतिमा शाहीकै टक्कर

जिल्ला समितिको पदाधिकारी सहित ५९ जना र केन्द्रीय महाधिवेशन प्रतिनिधि २५ पदमा मतदान हुने भएको हो। कुल १ हजार १८ मतदातामा झण्डै ९ सय ५० जना सम्मले मतदान गर्ने विश्वास गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्