६ आश्विन २०८१ आइतबार
image/svg+xml

तालाबन्दीले बाँकेमा कांग्रेसको निर्वाचन अन्यौलमा

बाँकेमा नेपाली कांग्रेसको निर्वाचन माहोल तात्तिरहेका बेला क्रियाशिल सदस्यता विवाद पुनः बल्झिएपछि अन्यौलता छाएको छ।

बाँके कांग्रेस कार्यालयमा तालाबन्दी

पार्टी सभापति किरण कोइरालाले पार्टीभित्र आन्तरिक विवाद भएकाले यसलाई सहजै समाधान गरी अधिवेशन गर्ने बताइन्।

सभापतिमा पुनः शेरबहादुर देउवालाई नै ल्याउनु पर्छः गृहमन्त्री खाँण

बिगतमा प्रधानमन्त्री र पार्टी सभापति फरक– फरक हुँदा काँग्रेसका मूर्धन्य नेताहरु बिचकै अन्तरसंघर्षले बहुमतको सरकार ढलेको स्मरण गर्दै गृहमन्त्री खाँणले आगामी महाधिवेशनमा प्रधानमन्त्री देउवालाई नै पार्टी सभापति बनाउनु पर्नेमा जोड दिए।

'महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुँदैन'

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताएका छन्।

एमसिसी बहुमतले पास गर्छौं: महामन्त्री कोइराला

उनले नेपाली काँग्रेसको महाधिवेशन तोकिएको समयमा नभए पार्टीको अतित्व नै समाप्त हुने खतरा भएकाले महाधिवेशन जसरी पनि हुने उनले बताए।

चौधौँ महाधिवेशनमा देउवालाई नै कांग्रेसको सभापति बनाउनुपर्छः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै पार्टीको सभापति बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।

महाधिवेशनले पार्टीलाई ‘पुनर्जीवित’ गर्ने कांग्रेस नेताको विश्वास

नेपाली कांग्रेसका नेताले आसन्न १४ औं महाधिवेशनले पार्टीलाई ‘पुनर्जीवित’ गर्ने विश्वास गरेका छन्। नेपाली कांग्रेस बाँकेले पार्टी कार्यालयमा सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेताहरुले यस्तो बताएका हुन्।

कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गियो

पार्टीको १४औँ महाधिवेशनका लागि यसअघि ७५ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो लगाएको कांग्रेसले आज रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको हो।

कांग्रेस पनि जुट्दै,२८ गते बैठक आह्वान

पटकपटक तोकिएको मितिमा महाधिवेशन नभएपछि पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको तीव्र आलोचना भइरहेका बेला उनले यही कात्तिक २८ गते केन्द्रीय समितिको बैठक बोलाएका हुन्।

कांग्रेसले बोलायो केन्द्रीय समिति

आगामी आइतवार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

छठलगत्तै बाँकी १३ जिल्लाको अधिवेशन गर्दै काँग्रेस

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा, बाँके, सुर्खेत, डोल्पा र कैलालीमा काँग्रेसको वडा अधिवेशन नै हुन सकेको छैन। रसुवा र रौतहटमा क्रियाशील सदस्यता विवाद बाँकी छ।

महाधिवेशन पार्टी सभापतिको हातमा छैन, जसले जे भने पनि नपत्याउनुस्: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको १४औँ महाधिवेशन समयमै गर्ने कि नगर्ने भन्ने कुरा आफ्नो हातमा नरहेको बताएका छन्।

‘अर्ली इलेक्सन’ हुँदैन, चुनावमा कांग्रेस एक्लै लड्छ: गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा (एमाले) ले चाहेको जस्तो अर्ली इलेक्सन अहिले असम्भव भएको बताएका छन्।

उपसभापतिमा गच्छदारको दाबी

गच्छदारले पार्टीलाई सुदृढ र एकिकृत पार्टीका रुपमा स्थापित गर्ने आफ्नो अभियान जारी राख्ने बताए।

न्यायालय विवादमा कांग्रेस विभाजित

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा देशबाहिर रहेका बेला मंगलबार मकवानपुरमा आयोजित एक कार्यक्रममा नेता पौडेलले सम्मानजनक बहिर्गमनका लागि जबराले प्रधानन्यायाधीशबाट छिटोभन्दा छिटो राजीनामा गर्नुपर्ने तर्क गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्