कर्णालीमा कांग्रेसका शाही मुख्यमन्त्री नियुक्त
नवनियुक्त मुख्यमन्त्री शाहीले कर्णालीको समृद्धि र विकासका लागि वन, विद्युत, बाटो, विचार, बजार र व्यवस्थापन ‘६ब’ को अवधारणा अघि सारेका छन्।
नवनियुक्त मुख्यमन्त्री शाहीले कर्णालीको समृद्धि र विकासका लागि वन, विद्युत, बाटो, विचार, बजार र व्यवस्थापन ‘६ब’ को अवधारणा अघि सारेका छन्।
‘कार्यक्रममा जनताका आवश्यकता, गुनासा सुन्ने र सरकारले गरेका कामका बारेमा जानकारी गराउने गरेका छौं,’ उनले भने, ‘कार्यक्रममा जनताको उल्लेख्य सहभागिता छ।’ शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा (माओवादी केन्द्र) परित्याग गरी विभिन्न व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेको सभापति ओलीले जनाए।
“पार्टीका लागि कस्ले के गर्यो भन्ने विषयमा मूल्याङ्कन १४ औँ महाधिवेशनले गर्नेछ।” कार्यकर्तालाई दुविधामा राख्ने र ढाकछोप गर्ने गर्दा पार्टी बिग्रिएको उनको भनाइ थियो। “अहिले पार्टी कहाँ पुग्यो मूल्याङ्कन गरेर नेतृत्व चयन गर्नुपर्छ”, उनले भने।
नेपाली कांग्रेसका ६, नेकपा (माओवादी केन्द्र)का १२ र नेकपा (एकीकृत समाजवादी) का ३ तीनसहित २१ प्रदेशसभा सदस्यको समर्थनमा उनले मङ्गलबार दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
उनले प्रधानन्यायाधिशसँग सेटिङ गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदलाई ध्वस्त पारेको, संविधानको आत्मामाथिनै प्रहार गरेको आरोप समेत लगाए।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकारले राम्रा कामको थालनी गरे पनि त्यसको प्रचार हुन नसकेको बताएका छन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह उठेको बताएका छन्।
सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले आसन्न नेपाली कांग्रेसको १४ औं महाअधिवेशनमा पार्टी सभापतिमा उठ्ने घोषणा गरेकी हुन्।
संविधानको व्यवस्था अनुसार स्वतः पदमुक्त भएसँगै कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। फ्लोरक्रस गरेर मन्त्री बनेका तीनै जना अहिले नेकपा समाजवादीमा आवद्ध छन्।
कांग्रेस महामन्त्रीका लागि संस्थापन र इतर समूहका गरी दर्जनभन्दा बढी नेताले दाबी प्रस्तुत गरेका छन्।
कुबाटोमा गइसेकको राजनीतिलाई सही दिशामा फर्काउन नेपाली काँग्रेसले देशलाई आवश्यक परेको बेला सरकारको नेतृत्व सम्हालेको नेताहरुको भनाइ थियो।
नेपाली कांग्रेसका प्रभावशाली नेता मिनबहादुर विश्वकर्माले प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर राणाविरुद्ध संसदमा महाअभियोग लगाएपनि पास नहुने बताएका छन्। न्यायालयभित्रको विवादमा राजनीतिक दल जोडिन नहुने उनको भनाइ छ।
यसअघि मंसिर ९ देखि १३ का लागि तोकिएको महाधिवेशन अब २४ देखि २६ गतेसम्म काठमाडौंमा गर्ने गरी सारिएको छ।
राजनीतिमा परिवारभन्दा पनि विचार कोसँग मिल्छ भन्ने कुरा ठूलो रहेको बताउँदै उनले आफ्नो उम्मेदवारी समय आएपछि मात्र जानकारी दिने बताईन्।