वर्षौदेखि ग्राउडेड पाँच चिनियाँ विमान लिलाममा
नेपाल वायुसेवा निगमले आन्तरिक उडानका निम्ति खरिद गरेको पाँच वटा चिनियाँ विमान लिलामीमा राखेको छ।
नेपाल वायुसेवा निगमले आन्तरिक उडानका निम्ति खरिद गरेको पाँच वटा चिनियाँ विमान लिलामीमा राखेको छ।
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अपाङ्गता भएका व्यक्तिलाई छुट दिने निर्णय गरेको छ।
नेपाल वायुसेवा निगमले एक विज्ञप्ति जारी गर्दै बुधबार राति छुटेका ३१ जना यात्रुलाई आज बेलुका नेपाल एयरलाइन्सको फ्लाइटमा नै पठाइने जानकारी दिएको हो।
नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत आज उनीहरुलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जहाज खरिदबापत लिएको ऋण भुक्तानी गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चालु आर्थिक वर्षमै १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताएका छन्।
समयमै सेफ्टी अडिट भएको भए सिओलस्थित इन्चोन इन्टरनेसनल एयरपोर्टमा वायुसेवा निगमको सिधा उडान भइसक्ने अवस्थामा प्राधिकरणकै कमजोरीले सात वर्षसम्म उडान हुन नसकेको हो ।
‘हामी सपना बुनेर आको, सपना टुटेर आउनुपरेको छ ! आज हाम्रो एउटा चीत्कार भनेको हाम्रो प्रिय साथी विपीन जोशीको खोजीको हो । हामी बाँच्यौं तर हामीले जिन्दगीभरि मरीमरी बाँच्नुपर्ने भयो ।’
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले प्रधानमन्त्री दाहाल अमेरिका तथा चीन भ्रमणमा जानुअघि सिंहदरबार पुगेर तीनवटा विमान खरिद गर्नुपर्ने प्रस्ताव गरेका थिए।
काठमाडौँबाट साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज बीचबाटै काठमाडौँ फर्किएको छ।
नेपाल वायुसेवा निगमको नाइनएन-एकेएक्स जहाज मर्मतको लागि इजरायल लगिएको छ। निगमले १७ सेप्टेम्बर आइतबार उक्त जहाज मर्मतको लागि इजरायल लगेको हो।
नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा(दिल्ली र भैरहवा(हङकङ हवाई उडान सुरु गरेको छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ।
नेपाल वायुसेवा निगमले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ।
नेपाल वायुसेवा निगमले रेसुङ्गा विमानस्थलमा परीक्षण उडान गरेको छ। निगमको जहाज नाइनएन– एबिटीबाट गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान गरेको हो।