दक्षिण कोरियाको कारखानामा आगलागीः १४ जना बेपत्ता, २१ गम्भीर घाइते
दक्षिण कोरियामा शुक्रबार पाट्र्स उत्पादन गर्ने कारखानामा आगलागी हुँदा १४ जना बेपत्ता भएका छन् भने २१ जना गम्भीर घाइते भएका छन्।
दक्षिण कोरियामा शुक्रबार पाट्र्स उत्पादन गर्ने कारखानामा आगलागी हुँदा १४ जना बेपत्ता भएका छन् भने २१ जना गम्भीर घाइते भएका छन्।
उनको यस पटकको विवाद भने बलिउडसम्म मात्र रहेन उनको गीतको आलोचना भारतीय संसद् भवनसम्म पुगेको छ।
बैठकको अध्यक्षता गरिरहेका उपसभापति विश्वप्रकाश शर्माले पेस गरेको उक्त प्रस्तावमा सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको हो।
मौसम खराब हुँदा अनावश्यक आवतजावत नगर्न, सम्भव भएसम्म घरभित्रै सुरक्षित रहन तथा खुला स्थान, अग्ला र कमजोर संरचनाबाट टाढा बस्नुपर्छ।
मध्यपूर्व युद्धले अमेरिकी कूटनीतिक समीकरण हल्लाइरहेका बेला प्रस्तावित अमेरिका-चीन शिखर सम्मेलनमा शक्ति सन्तुलन बेइजिङतर्फ झुक्ने सङ्केत देखिएको छ।
गगन थापासँग नाम जोडिएर आउने टिक्का टिप्पणीमाथि खरो उत्रिएका केसीले थापाको राजीनामा बारे आफू केही नबोल्ने बताए । उनले यो विषय पार्टीको केन्द्रीय समिति बैठकले नै टुंग्याउने बताए।
गत वर्षको तुलनामा यो वर्ष करिब १५ देखि २० प्रतिशत चैते धानको क्षेत्रफल घट्ने कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्ट बताउछन्।
नेपाली कांग्रेसबाट समानुपातिक सांसदमा निर्वाचित अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफ्नो दाबेदारी रहने बताएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो लागेको छ।
कोहलपुरको रोजाइमा टिकटक बनाउने युवा दर्शकका लागि नयाँ गन्तव्यको खोजी कहिल्यै सकिँदैन।
चिकित्सकको अनुसार यी जटिल रोगबाट बच्नको लागि दैनिक बिहान र बेलुकी चार/चार मिनेट समय छुट्याएर हेरचाह गरे पुग्छ।
फागुन महिनामा मात्रै नौ महिला, पाँच पुरुष र २-२ बालबालिका गरि १८ जनाको मृत्यु भएको हाे।
राष्ट्रिय परीक्षा बोर्डले चैत १९ देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सामूहिक अनुगमनमा रोक लगाएको छ।
अधिकारीका अनुसार पानको दाग सफा गर्न काउन्सिलले हरेक वर्ष करिब ३० हजार पाउन्ड (झन्डै ६० लाख नेपाली रुपैयाँ) खर्च गर्नुपर्छ।
ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका छन्।