२० असार २०८१ बिहीबार
image/svg+xml

युनिलिभरको वार्षिक साधारणसभा

युनिलिभर नेपालको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष देव बाजपेइ र प्रबन्ध निर्देशक अम्लान मुखर्जीको उपस्थितिमा साधारणसभा सम्पन्न भएको हो।

युनिलिभर नेपालद्वारा एक करोड सहयोग

युनिलिभर नेपाल लिमिटेडले भूकम्प पीडितलाई सघाउन सरकारलाई एक करोड रूपैयाँको चेक हस्तान्तरण गरेको छ।

युनिलिभर र नबिल बीच 'च्यानल फाइनान्सिङ' सम्झौता

च्यानल फाइनान्सिङ अन्तर्गत च्यानल प्रिन्सिपलले आफ्ना वितरक, डिलर, रिटेलरहरूलाई सामान बिक्री गरेको बिल बराबरको पूरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ।

युनिलिभर नेपालले आफ्नो पहल ‘आशा’ मार्फत माइती नेपालसँग सहकार्य गर्दै

यी महिलाहरूका निमित्त प्रख्यात ब्रान्डका ब्यूटी पार्लरका साथसाथै एक्स्काभेटर चलाउने, र बिक्री (सेल्स) तालिमका लागि विज्ञहरूको मार्गदर्शनमा गहन प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ।

युनिलिभरले महिलालाई रोजगारयोग्य बनाउँदै

युनिलिभर नेपाल लिमिटेड र माइती नेपालबीच समाजमा मानव बेचबिखन तथा घरेलु हिंसाको सिकार भएका महिलाका निमित्त रोजगारी सिर्जना गर्ने सहकार्य भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्