१२ असार २०८१ बुधबार
image/svg+xml

मेसी कोम्यान रणनीतिका पिल्लर

‘मेसीले धेरै पटक बार्सिलोनाबाटै व्यावसायिक खेलजीवनको अन्त्य गर्ने चाहना रहेको बताउँदै आएका छन् । कोम्यानले पनि मेसी उनको योजनाका पिल्लर भएको बताइसकेका छन् ।’

तेहेरो उपाधिको खोजीमा बायर्न

स्ट्राइकर लियोनल मेसीको उत्कृष्ट प्रदर्शन प्रेरित बार्सिलोनाले नेपोलीको चुनौती ३–१ ले समाप्त पार्र्दै अन्तिम ८ मा स्थान बनायो। पहिलो लेगमा १–० को जित हात पारेको बार्सिलोना समग्रमा ४–१ को जितका साथ अघिल्लो चरण प्रवेश गरेको हो।

रियाललाई पछ्याउँदै बार्सिलोना

भ्रमणकारी टोली बार्सिलोनाको जितमा अर्टुरो भिडालले निर्णायक गोल गरे। १५औं मिनेटको गोल निर्णायक बन्दा लियोनल मेसीले २००९ मा जाभी हर्नान्डेजले बनाएको सर्वाधिक एसिस्टको कीर्तिमान भंग गरेका हुन्।

रियाललाई पछ्याउँदै बार्सिलोना

एन्टोनियो ग्रिजम्यानको उत्कृष्ट प्रदर्शनप्रेरित बार्सिलोनाले भिल्ला रियालमाथि ४–१ को जितका साथ उपाधि यात्रा कायमै राखेको छ। जितसँगै दोस्रो स्थानको बार्सिलोनाले लिगमा अब चार चरणका खेल बाँकी छँदा शीर्ष टोली रियाल मड्रिडसँगको दूरी चार अंकको अन्तरमा झारेको छ।

बराबरीले बार्सिलोनाको उपाधि झन् कठिन

लगातारका चारमध्ये तीन खेलमा बराबरी नतिजा हात पारेको बार्सिलोनाका प्रशिक्षक क्विके सेटियनको भविष्य पनि अन्योल देखिएको छ। खेलाडी र प्रशिक्षकबीच राम्रो सम्बन्ध नरहेको समाचार बाहिर आइरहेको अवस्थामा प्रशिक्षकको भविष्य अन्योल भएको हो।

रियाल अंकदूरी बढाउँदै

रियालले जित निकाली आइतबार बार्सिलोनालाई २ अंकले पछाडि पार्दै शीर्ष स्थानमा उक्लिएको छ। लिग सकिन ६ चरणका खेल बाँकी रहेको अवस्थामा रियालले उपाधिहोडलाई मजबुत बनाएको छ।

शीर्ष स्थानमा फर्कियो बार्सिलोना

तालिकाको १०औं स्थानमा रहेको एथलेटिक बिलबाओमाथि संघर्षपूर्ण जित निकाल्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ।

बार्सिलोनाद्वारा रियालमाथि थप दबाब

लियोनल मेसीमाथि रग्बी ट्याकल र उनको पेनाल्टीप्रेरित बार्सिलोनाले मंगलबार लेगानेसलाई २–० ले हराउँदै रियाल मड्रिडमाथिको दबाब थप सिर्जना गरेको छ ।

बार्सिलोनाको सहज जित

बार्सिलोनाले रियाल मालोर्कामाथि ४–० को सहज जितका साथ स्पेनिस ला लिगाको पुनरागमनमा सुखद सुरुआत गरेको छ । कोरोना भाइरस महामारीका कारण रोकिएको स्पेनिस ला लिगा बिहीबारबाट पुनः सुचारु भएको थियो । पहिलो खेलमा सानदार जितका साथ शीर्षता थप फराकिलो पार्ने क्रममा लियोनल मेसीको टोलीले खेल सुरु भएको ६६ सेकेन्डमै गोल खाता खोलेको थियो ।

नयाँ वातावरणमा युवालाई अवसर

फुटबल समर्थकका लागि आगामी हप्ता थप विशेष हुनेछ । कोरोना भाइरसको महामारीपश्चात् युरोपियन फुटबलको बुन्डेलिगा फर्किसकेको छ भने अर्को लोकप्रिय फुटबल लिग ला लिगा पनि आगामी शुक्रबारदेखि सञ्चालन हुँदै छ । आगामी जुन १२ देखि ला लिगा सञ्चालन हुँदा करिब तीन महिना लिग फर्किनेछ ।

मालोर्काविरुद्धको खेलमा मेसी फर्कने

यसअघि मेसीले तन्दुरुस्त हुँदा यसै सिजन मात्र ३१ खेलमा २४ गोल गरेका छन् । बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको छ । बार्सिलोनाले शनिबारबाट अभ्यास गर्ने प्रशिक्षक क्विके सेन्टिनले यसअघि नै बताएका थिए ।

मेसी बार्सिलोनाको तालिममा फर्किए

खुट्टामा सामान्य चोट लागेका कारण घाइते भई दुई समूहको तालिम सत्रमा सहभागी हुन नसकेका बार्सिलोनाका जादुमयी फुटबल खेलाडी लियोनल मेसी अभ्यासका लागि बार्सिलोनाको क्याम्प नोउ रगंशालामा शनिबारदेखि उपस्थित भएका छन् ।

रोनाल्डोले पत्याएका खेलाडी लागू औषध दुव्र्यसनमा

पियाम १४ वर्षको हुँदा बार्सिलोना, म्यानचेस्टर युनाइटेड र रियाल मड्रिडका प्रतिनिधि निरन्तर उनको खेल हेर्न रंगशाला पुग्दथे ।

बेटिससँग रियाल निराश

एक साताअघि एल क्लासिकोमा बार्सिलोनामाथि सहज जितका साथ रबाफ देखाएको रियाल मड्रिडले आइतबार भने रियाल बेटिससँग निराश हुँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ।

बार्सिलोनाले अझै आत्मविश्वास गुमाएको छैन

लियोनल मेसीले अन्तिम समयमा गरेको पेनाल्टी गोलमा रियाल सोसिडाडमाथि कठिन जित हात पारे पनि बार्सिलोनाका प्रशिक्षक क्विके सेटियनले आफ्नो टोलीले अझै आत्मविश्वास नगुमाएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्