५ आश्विन २०८१ शनिबार
image/svg+xml

भाल्भार्डेको ठाउँमा सेटियन

२००३ पछि बार्सिलोनाले पहिलो पटक सिजनको मध्यमा प्रशिक्षक बर्खास्त गरेको हो। यसअघि बार्सिलोनाले २००३ मा मध्य सिजनमा तत्कालीन प्रशिक्षक लुइस भान हाललाई बर्खास्त गरेको थियो।

बार्सिलोनाको फराकिलो जित

जारी सिजनका सबैखाले खेलमा गरी लियोनल मेसीले ५०औं गोल पूरा गरेको दिन शनिबार स्पेनिस ला लिगामा बार्सिलोनाले डेपोर्टिभो आल्भेसविरुद्ध ४–१ को जित निकालेको छ।

गोलरहित बराबरी

स्वतन्त्रताको विरोध भइरहेको स्थानमा केही आन्दोलनकारीहरूले झन्डा फहराउँदै विरोध गरेका थिए भने मैदान क्याम्प नोउमा खेलदौरानमा दर्जन पहेंला बिच बल फ्याँकिएका थिए। यद्यपि कुनै अप्रिय घटना भने भएन।

मेसीबाट प्रेरित बार्सिलोना अन्तिम १६ मा

बार्सिलोना युरोपियन फुटबल च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ। बिहीबार विहान सम्पन्न खेलमा बार्सिलोनाले जर्मन टोली बोरुसिया डर्टमण्डलाई पराजित गर्यो।

बार्सिलोनालाई पछ्याउँदै रियल

स्पेनिस लिग ला–लिगामा बार्सिलोना र रियल मड्रिडले आ–आफ्नो खेलमा जीत दर्ता गराएका छन्। बार्सिलोनाले लेगानेसलाई २–१ गोल र रियल मड्रिडले रियल सोसिडाडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।

लेगानेसविरुद्ध बार्सिलोनाको संघर्ष

लेगानेसको घरेलु मैदान इस्टाडियो म्युनिसपलमा बार्सिलोनाले पछिपरेको अवस्थामा पुनरागमन गर्दै जित निकाल्न सफल भयो। पहिलो हाफमा पछि परेको बार्सिलोनाले दोस्रो हाफमा दुई गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो।

च्याम्पियन्स लिगः बार्सिलोना रोकियो, डर्टमण्डको उत्कृष्ट पुनरागमन

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले तुलनात्मक रुपमा कमजोर मानिएको स्लाभिया प्रागसंग बराबरी खेलेको छ।

बार्सिलोनालाई सात मिनेट महंगो

स्ट्राइकर लियोनल मेसीले पुनः गोल गरे। तर सात मिनेटको अन्तरमा तीन गोल खाएको बार्सिलोनालाई लेभान्टेविरुद्ध हारको संघारबाट भने जोगाउन सकेनन्।

बार्सिलोनाको जितमा मेसी नायक

रियाल भालाडोलिडमाथि  रबाफिलो जित हात पार्दा प्रभावशाली प्रदर्शन गरेसँगै बार्सिलोनाका स्ट्राइकर लियोनल मेसीले आफू स्वाभाविक लयमा फर्किएको संकेत गरेका छन्।

बार्सिलोनाले जित्दा मेसीको कीर्तिमान

इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल र चेल्सीले बुधबार च्याम्पियन्स लिगअन्तर्गत आआफ्ना खेलमा जित निकाल्दा लियोनल मेसी, ड्यारिस मार्टिन्स र युवा खेलाडी एर्लिङ ब्राउट हल्यान्डले उत्कृष्ट गोल गर्दै आआफ्नो टोलीलाई जित दिलाए।

बार्सिलोनाको सहज जित

एइबरमाथि ३–० को सहज जितका साथ बार्सिलोना शनिबार स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोनाको सहज जितमा लियोनल मेसी, एन्टोनी ग्रिजम्यान र लुइस स्वारेजले समान एक गोल गरेका थिए।

बार्सिलोनाको जितमा स्वारेज नायक

युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानविरुद्ध २–१ गोल अन्तरले जित दर्ता गराएको छ।

जितबाट भालभेर्डेलाई राहत

स्पेनिस ला लिगाअन्तर्गत भिल्लारियलविरुद्धको खेलमा बार्सिलोनाका स्ट्राइकर लियोनल मेसी घाइते हुँदै मैदानबाट बाहिरिए पनि टोलीले हात पारेको २–१ को जितले प्रशिक्षक अर्नेस्टो भालभेर्डेलाई राहत दिलाएको छ। पहिलो हाफमा भएको २–१ स्कोर नै निर्णायक बनेको थियो।

ग्रानडासंग बार्सिलोनाको हार, २५ वर्ष यताकै खराब नजिता

स्पेनिस ला–लिगामा बार्सिलोना पराजित भएको छ। शनिबार राति भएको खेलमा ग्रानडासंग बार्सिलोना २–० गोल अन्तरले पराजित भएको हो। हारले बार्सिलोना २५ वर्ष यताकै खराब नतिजाबाट गुज्रिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्