५ आश्विन २०८१ शनिबार
image/svg+xml

ला लिगामा बार्सिलोना पराजित, मेसी चलेनन्

ला लिगा फुटबल प्रतियोगिताअन्तर्गत शनिबार रातीको खेलमा बार्सिलोना पराजित भएको छ। स्टार खेलाडी लियोनल मेसी र आन्सु फातीसहितको बार्सिलोना ग्रानाडासँग २–० गोलले स्तब्ध भएको हो। उक्त खेलमा मेसी चल्न सकेनन्।

डिफेन्डिङ च्याम्पियन लिभरपूल पराजित, बार्सिलोना रोकियो

लिभरपूल युरोपियन च्याम्पियन्स लिग फुटबलको पहिलो खेलमा पराजित भएको छ। गएराति सम्पन्न खेलमा इंलिस क्लव लिभरपूल इटालियन क्लब नापोलीसँग पराजित २–० गोल अन्तरले पराजित भएको हो।

बार्सिलोनाको प्रभावशाली जित

साबिकको विजेता बार्सिलोना सिजनको पहिलो खेलमा गत साता एट्लेटिक बिलबाओसँग १–१ ले निराश भएको थियो। पूर्ण रूपमा फिट नभएका कारण पहिलो खेल बेन्चमा बिताएका लियोनल मेसी यस खेलमा पनि टोलीबाहिर रहेका थिए।

बार्सिलोनालाई पहिलो गाँसमै ढुंगा

साबिक विजेता बर्सिलोना स्पेनिस ला लिगाको पहिलो खेलमा एथ्लेटिको बिलबाओसँग १–० ले पराजित भएको छ। शुक्रबारबाट सुरु भएको लिगको पहिलो खेलमा एथ्लेटिकोका लागि अन्तिम मिनेट बाँकी रहँदा अरिज अडुरिचले गोल गर्दै साबिक विजेतामाथि जित दिलाएका हुन्। यससँगै नयाँ सिजनमा एथ्लेटिको बिलबाओले सुखद सुरुआत गरेको छ।

स्वारेजलाई चोट

एट्लेटिको विलबाओसँगको खेलमा स्ट्राइकर लुइस स्वारेज घाइते भएको बार्सिलोनाले शुक्रबार पुष्टि गरेको छ। नयाँ सिजनको पहिलो खेलमा मैदान उत्रिएको बार्सिलोनाका स्वारेजको दायाँ पिडौंलामा चोट लागेको क्लबले बताएको हो। सिजनको सुरुआतमा बार्सिलोना स्तब्ध हुँदा स्वारेजको चोट टोलीका लागि थप टाउको दुखाइको विषय भएको छ।

बार्सिलोना पदाधिकारी पेरिसतर्फ

पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेइमारको विषयमा छलफल गर्न बार्सिलोनाका पदाधिकारी मंगलबार पेरिसतर्फ प्रस्थान गरेका छन्।

बार्सिलोनाको फराकिलो जित

ला लिगाको नयाँ सिजन सुरु हुनुपूर्व बार्सिलोनाले शनिबार इटालियन क्लब नेपोलीलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको छ। बार्सिलोनालाई फराकिलो जित दिलाउन लुइस स्वारेजले दुई गोल गर्दा एन्टोनियो ग्रिजम्यानले पहिलो गोल गरेका छन्। यस्तै औसमाने डेम्बेलेले एक गोल गर्दा बार्सिलोनाले ४–० को फराकिलो जित निकाल्न सफल भएको हो।

बार्सिलोनाका कप्तान मेसीलाई छैटौंपटक गोल्डेन बुट

छैटौं पटक बार्सिलोनाका कप्तान लिओनेल मेसीले युरोपेली गोल्डेन बुट हात पारेकाछन्। युरोपको लिगहरुमध्यका सर्वाधिक गोलकर्तालाई प्रदान गरिने अवार्ड मेसीले लगातार तेस्रो सिजन हात पारेका हुन् ।

लिभरपुलद्वारा बार्सिलोना स्तब्ध

उत्कृष्ट पुनरागमनमा बार्सिलोनालाई स्तब्ध पार्दै च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएसँगै लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले आफ्नो टोलीसँग ‘महारथी टोलीको मानसिकता’ भएको प्रतिक्रिया दिएका छन्।

सालाहको चोट महँगो हुन सक्ने

सालाहले चोटका कारण खेल सकिन २० मिनेटअघि मैदान छाडेका थिए। यससँगै सालाह मंगलबार च्याम्पियन्स लिग सेमिफाइनल दोस्रो लेगमा बार्सिलोनाविरुद्ध मैदान उत्रनेमा सालाहको चोटले दुबिधा बढेको छ।

मेस्सीको उत्कृष्ट प्रदर्शनको सहयोगमा बार्सिलोना विजयी

च्याम्पियन्स लिग फुटबलअन्तर्गत स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब लिभरपुललाई पराजित गरेको छ। कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको सहयोगमा सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले लिभरपुललाई ३–० ले पराजित गरेको हो।

स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले उचाल्यो

स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले उचालेको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा लेभान्टेलाई १-० हराउँदै तीन खेल अघि नै उपाधि पक्का गरेको हो।

बार्सिलोना उपाधि नजिक

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एलाभेसलाई हराएको छ। अवे मैदानमा भएको मंगलबार राति भएको खेलमा एलाभेसलाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो।

म्यानचेस्टरलाई हराउँदै बार्सिलोना अन्तिम चारमा

च्याम्पियन्स लिग फुटबलबाट म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलबाटै बाहिरिएको छ। मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब युनाइटेडसँग तीन गोलअन्तरले पराजित हुँदै म्यान्चेस्टर युनाइटेड क्वाटरफाइनलबाटै बाहिरिएको हो।

लिग लिडर बार्सिलोना हुएस्कासँग बराबरीमा रोकियो

स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना पुछारको क्लब हुएस्कासँग बराबरीमा रोकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्