२ असार २०८१ आइतबार
image/svg+xml

जितबाट बार्सिलोनाको दोस्रो स्थान बलियो

जारी सिजन चार खेल मात्र खेल्न बाँकी रहँदा बार्सिलोना ३४ खेलबाट ६६ अंकसहित दोस्रो स्थानमा उक्लिएको हो। जुन समान खेल खेल्दै तेस्रो स्थानमा बसेको सेभियाभन्दा २ र चौथो स्थानको एट्लेटिको मड्रिडभन्दा ५ अंक बढी हो ।

रोनाल्ड र बार्सिलोनाबीच सम्झौता नवीकरण

रोनाल्डलाई भित्र्याउन प्रिमियर क्लबले पनि इच्छा व्यक्त गरिरहेको अवस्थामा आफ्नो आर्थिक पाटोलाई नियाल्दै क्लबले मंगलबार सम्झौता नवीकरण गरेको जनाइएको छ।

भालेकानोसँग बार्सिलोना स्तब्ध

गत साता ला लिगामा काडिचलाई नतिजा सुम्पिएको बार्सिलोना युरोपा लिगको क्वार्टरफाइनलमा पनि जर्मन बुन्डेसलिगा क्लब इन्ट्य्राक्ट फ्य्रांकफर्टसँग निराश हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

हारबाट जोगियो बार्सिलोना

युरोपा लिगअन्तर्गत क्वार्टफाइनलको पहिलो लेगमा पोर्चुगिज क्लब ब्रागाले स्कटिस फुटबल क्लब रेन्जर्सलाई १–० हराउँदै सेमिफाइनल प्रवेश सम्भावना जीवित राखेको छ।

‘डेम्बेले उपयोगी हुन सक्छन्’

बार्सिलोनाका प्रशिक्षक हाभी हर्नान्डेजले ओसामाने डेम्बेलेले सम्झौता नवीकरण प्रस्ताव अस्वीकार गरे पनि उनी सिजनको बाँकी अवधिमा टोलीका लागि उपयोगी खेलाडी हुन सक्ने बताएका छन्।

च्याम्पियन्स लिगः बार्सिलोना समूहचरणबाटै बाहिर

प्रिमियर लिग क्लब चेल्सीले जेनिट सेन्ट पिटर्सबर्गसँग ३–३ गोलको बराबरी खेल्दै समूहविजेताका रूपमा अघिल्लो चरण प्रवेश गर्ने मौका गुमाएको छ।

उचाइमा बार्सिलोनाको महिला टोली

बार्सिलोनामा पुरुष टोलीको दबदबा रहेका कारण त्यहाँ कसरी महिला टोलीको उदय हुन्छ भन्ने दुबिधा थियो तर महिला टोलीले एकपछि अर्को सफलता हात पार्दै आफूलाई प्रमाणित गर्दै गयो।बार्सिलोनाको महिला टोलीले गत सिजन च्याम्पियन्स लिग, लिगा फेमेनिया र कोपा डेल ला रेनियाको उपाधि जितेको थियो ।

संघर्षपूर्ण खेलमा मुरेलाई सफलता

‘मैले मेरो जीवनमै यस किसिमको खेल खेलिनँ होला। खेल करियरमा यति लामो तीन सेटको प्रतिस्पर्धा मैले बिरलै खेले।’

पिएसजीमा मेसी

मेसी आउने भएपछि पेरिसको ले बर्गेट एयरपोर्टमा उनको स्वागतमा समर्थक उपस्थित भएका थिए। ठूूलो संख्यामा समर्थक पिएसजीको स्टेडियम अगाडि पनि प्रतीक्षा गरिरहेका देखिन्थ्यो । पिएसजीले मेसीसँग दुई वर्षको सम्झौता प्रस्ताव गरेको थियो र सोही प्रस्तावअनुसार मेसीले सम्झौता गर्न लागेका हुन्।

थामिएनन् मेसीका आँखामा आँसु

‘बार्सिलोना बस्दा मैले धेरै आरोहअवरोहको सामना गरें। धेरै खेल गुमाएँ पनि तर जेजति भए पनि म प्रशिक्षणका साथै उही जोस र जाँगरका साथ मैदान फर्कन्थें, तर स्थिति फरक बन्यो। विगत फर्काउन सकिँदैन। यो अन्त्य हो र अब नयाँ कथाको सुरुआत हुन्छ।’

बार्सिलोनालाई कोपा डेल रे उपाधि

सर्वाधिक ३१ पटक उपाधि उचाल्नका लागि बार्सिलोनाले १२ मिनेटको अन्तरमा ४ गोल गरी उपाधि उचाल्न सफल भएको हो। यसअघि नै सर्वाधिक उपाधि जित्ने कीर्तिमान बनाइसकेको बार्सिलोनाले कीर्तिमानलाई अझै फराकिलो बनाएको छ।

बार्सिलोनाको सम्भावना जीवित

लियोनल मेसी र ओसामाने डेम्बेलेको समान एक गोलप्रेरित बार्सिलोनाले शनिबार सेभियामाथि २–० को जितका साथ स्पेनिस ला लिगाको शीर्ष टोली एट्लेटिकोसँगको दूरी २ अंकमा झारेको छ।

बार्सिलोना अन्तिम १६ मा

समूह ‘जी’ मा बार्सिलोना ४ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा कायम छ। युभेन्ट्स समान खेलमा ९ अंकका साथ दोस्रो स्थानमा छ र इटालियन महारथीले पनि अन्तिम १६ मा स्थान पक्का गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्