मुक्तिनाथ दर्शनमा ‘लेक’को सकस, दुइसातामा दुइजनाको ज्यान गयो
पछिल्लो दुइसातामा मुक्तिनाथ दर्शन गर्न गएका दुईजना भारतीय पर्यटकको लेक लागेर ज्यान गएको प्रहरीले बताएको छ।
पछिल्लो दुइसातामा मुक्तिनाथ दर्शन गर्न गएका दुईजना भारतीय पर्यटकको लेक लागेर ज्यान गएको प्रहरीले बताएको छ।
कोरोना संक्रमण सुरु हुनुपूर्व माथिल्लो क्षेत्रमा मात्र वर्षमा करिब ५ हजार विदेशी पर्यटक उक्लिन्थे। ती विदेशीबाट राज्यले वर्षमा करिब ५० करोड रूपैयाँ आम्दानी गरेको भए पनि त्यो रकम स्थानीय क्षेत्रको विकासका लागि खर्च नभएको स्थानीयको गुनासो छ।