९ आश्विन २०८१ बुधबार
image/svg+xml

जुन १५ को झडपमा चीनतर्फ पनि ठूलो क्षति भएको थियो : भारत

मंगलबार संसदलाई सम्बोधन गर्दै रक्षामन्त्री सिंहले सीमा रक्षाका क्रममा भारतका सेनाले देखाएको बहादुरीका कारण चीनतर्फ पनि ठूलो क्षति भएको दाबी गरेका हुन्।

चीनमा बनेका कोरोना खोप अब एक महिनाभित्र सार्वजनिक प्रयोगका लागि तयार हुने दाबी

सिडिसी प्रमुख बायोसेफ्टी एक्सपर्ट गुइझेन वुले सोमबार स्थानीय टेलिभिजनसँगको अन्तर्वार्तामा नोभेम्बर वा डिसेम्बरसम्ममा सार्वजनिक प्रयोगका लागि खोप तयार भइसक्ने जानकारी दिएकी हुन्।

यसरी भिडेका रहेछन् भारत र चीनका सैनिक (भिडियो)

सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियोमा एउटा नदी किनारमा दुई देशका सैनिक आपसमा कुटाकुट गरिरहेका छन्।

भारत-चीन सीमामा तनावकाबीच, विदेशमन्त्री जयशंकर र समकक्षी वांगबीच भेटवार्ता हुँदै

लद्दाखमा जारी सीमाविवादकाबीच भारतीय विदेशमन्त्री एस जयशंकर र चीनीया समकक्षी वांग ही बीच भेटवार्ता हुने भएको छ। रूसको राजधानी मस्कोमा भारतीय विदेश मंत्री जयशंकर र चीनीया समकक्षी वांगबीच छलफल हुन लागेको हो।

भारत र चीनका सेनाबीच फेरि झगडा, सीमामा कैयौं राउन्ड हवाई फायर

सोमबार सीमाको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा दुवै देशका सेनाले हवाई फायर गरेका हुन् ।

‘लद्दाख झडपमा फेरि भारतीय सैनिक मारिए’

पछिल्लोपटक आइतबार राति सीमा क्षेत्र लद्दाखमा चिनियाँ सेनासँग भएको झडपमा पनि एक भारतीय सैनिकको निधन भएको एक अन्तर्राष्ट्रिय पत्रिकाले दाबी गरेको छ ।

चीनको औद्योगिक उत्पादनमा सामान्य वृद्धि

चीनको आद्योगिक उत्पादन गत अगष्ट महिनामा वृद्धि भएको छ। निर्यात बजारको मागमा सामान्य गिरावट आएपनि देशभित्रको माग बढेपछि औद्योगिक उत्पादनमा वृद्धि भएको सर्भेक्षणले देखाएको छ।

चीनले सामग्री नेपालसम्मै ल्याइदिने

कोरोना संक्रमणको त्रासका कारण चिनियाँ पक्षले सामग्री मितेरी पुलमा झार्दै आएकोमा अब नेपालसम्मै ल्याइदिने बताएको छ ।

‘चीनमा जुलाईदेखि नै कोरोना खोप लगाउन सुरु भइसक्यो’

आपतकालीन प्रयोगका रूपमा स्वास्थ्यकर्मी एवं सीमामा खटिएका सुरक्षाकर्मीलाई कोरोना खोप दिन सुरु गरिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगको विज्ञान तथा प्रविधि केन्द्रका प्रमुख चङ चोङवेईले जानकारी दिएका हुन् ।

तीज कति व्यावहारिक र कति वैज्ञानिक ?

आयुर्वेदले भन्ने गरेको चामल, दाल, हिमाली नून, फलफूल, जौ वा गहुँ, वर्षाको पानी वा शुद्ध पानी, दूध, घीउ र मह गरी कम्तीमा नौ प्रकारको भोजन आफ्नो दैनिक खानामा समावेश गरी खान जरुरी रहेको कुरा आज वैज्ञानिकरूपमा सिद्ध भएको छ। तीजलगायतका चाडवाडमा हुने खानामा ती सबै कुरा संलग्न रहन्छन् ।

डिसेम्बरसम्ममा कोरोना खोप बजारमा आउने चीनको दाबी

चीनका बेइजिङ र वुहान सहरमा यस्ता वर्कसप छन्, जहाँ एक वर्षमा क्रमशः १० करोड २० लाख र १० करोड खोप उतपादन हुन सक्छ ।

त्यो ऐतिहासिक नेपाल–चीन सिमाना सन्धि

नेपाल–भारत सिमाना खुला तथा आवतजावत सहज भएका कारण पनि दुई देशबीच सदियौंदेखि बेलाबेला सीमासम्बन्धी विवाद भइरहेको हो। यस विषयमा दुई देशबीच पटकपटक वार्ता भए पनि अहिलेसम्म विवाद साम्य हुन सकेको छैन। नेपालले उत्तरी छिमेकी चीनसँग भने सीमा सम्झौता गरेको छ। तर, ऊसँग पनि सीमाबारे विवाद नभएको होइन।

चीनले बनाएकाे कोरोना खोपले पायो ‘पेटेन्ट’, ३ महिनाभित्र बजारमा आउने अपेक्षा

चिनियाँ मौलिकता र सिर्जनात्मकता प्रदर्शन कोराना खोपले अन्तर्राष्ट्रिय बजारमा विश्वास प्राप्त गर्ने विशेषज्ञले दाबी गरेका छन् ।

चीनमा नेपाली भाषा पढाउँदा

नेपाल आउन प्रतीक्षारत विद्यार्थीले पनि नेपालको भूगोल, इतिहास, संस्कृति, राजनीतिका बारेमा धेरै कुरा थाहा पाइसकेका छन्। जिउँदी देवी कुमारीदेखि जुजु धौसम्म, काठमाडौंका दरबारहरूदेखि लुम्बिनी र पोखरासम्मको महत्व र सौन्दर्यको अनुमानसम्म, नेपालको जातीय व्यवस्था र छुवाछुतदेखि पछिल्लो समय अभ्यास हुँदै आएको समावेशी र समानुपातिक प्रतिनिधित्वको मुद्दासम्म धेरथोर थाहा पाइसकेका छन्।

चीनलाई अप्ठ्यारो

महाभारतकालमा प्रकाशित मानचित्रमा भारत भन्ने छुट्टै देशको अस्तित्व देखिँदैन। नेपालको नक्सा भने स्पष्ट देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्