१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सम्पर्कविहीन भनिएकी सांसद बिमलाले भनिन्ः घाँटीको उपचारका लागि नेपालगन्जमा छु

सम्पर्कभन्दा बाहिर रहेकी लुम्बिनी प्रदेशसभा सदस्य बिमला खत्रीले आफू उपचारका क्रममा नेपालगन्जमा रहेको बताएकी छिन्।

दलीय द्वन्द्वमा दबिएको कर्णाली प्रदेशसभा

नेताहरुको प्रतिबद्धता करिब–करिब दुई वर्ष टिक्यो। कानून निर्माण, प्रदेश सरकारका गतिविधिको अनुगमन र खबरदारीमा सक्रियता देखाउँदै आएको प्रदेशसभा सत्तापक्ष प्रतिपक्ष टकरावका कारण पछिल्लो एक वर्ष भने शिथिल बन्न पुगेको छ।

गण्डकी प्रदेशसभाः विनियोजन विधेयक पेश, एमाले सांसदले फाले टेबुल

गण्डकी प्रदेशसभामा प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले संसदभित्रै टेबुल फालेका छन्।

कर्णाली प्रदेशसभा: एमालेद्वारा निरन्तर संसद अवरुद्ध

नेकपा एमालेको निरन्तरको अवरोधका कारण कर्णाली प्रदेशसभामा असार सकिन लाग्दा पनि बजेटमाथि छलफल हुन सकेको छैन। एमालेले ह्वीप उल्लंघन गरेर मन्त्री बनेका तीन जनाको राजीनामा र सभामुखको रुलिङको कार्यान्वयन माग गर्दै निरन्तर संसद अवरुद्ध गर्दै आइरहेको छ।

कर्णाली प्रदेशसभा बैठक लगातार अवरुद्ध

कर्णाली प्रदेशसभाको बैठक आज पनि अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण कार्यसूचीमा प्रवेश गर्न नपाई बैठक अवरुद्ध भएको हो।

गण्डकी प्रदेशसभा बैठकः एमालेले विरोध जनाएपछि अवरुद्ध

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विरोध जनाएपछि आज गण्डकी प्रदेशसभा बैठक अवरुद्ध भएको छ।

गण्डकी प्रदेशः रकमान्तरको फेहरिस्त माग्दै एमालेद्वारा प्रदेशसभा बैठक अबरुद्ध

प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेशसभा बैठक अबरुद्ध गरेको छ। असारको अन्तिममा आएर सरकारले गरेको रकमान्तरको फेहरिस्त माग्दै एमालेले सदन अबरुद्ध गरेको हो।

वाग्मती प्रदेशसभा बैठक स्थगित

वाग्मती प्रदेशसभाको बैठक स्थगन भएको छ। प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आह्वान गरिएको बैठक अवरुद्ध हुँदै आएको छ।

कर्णाली प्रदेशसभा: कार्यसूचीमै प्रवेश नगरी बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक आज पनि स्थगित भएको छ। आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटबारे छलफल गर्नुपर्ने कार्यसूची भए पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण बैठक सञ्चालन हुन सकेन।

प्रदेश १ः प्रदेशसभा बैठक निरन्तर स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक सोमबार पनि स्थगित भएको छ। माओवादी केन्द्रका सांसदहरूको विरोधका कारण सोमबारको प्रदेशसभा वैठक स्थगित भएको हो।

वाग्मती प्रदेशसभाको बैठक असार २१ मा बस्ने

वाग्मती प्रदेशसभाको आज अपराह्न ३ बजे बस्ने भनिएको बैठक विशेष कारणवश भोलि असार २१ गते दिनको १ बजे बस्ने गरी सारिएको वाग्मती प्रदेशसभा सचिवालयले जनाएको छ।

निर्माणाधीन घरको भर्‍याङबाट लडेर मृत्यु

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थली रमाइलो चोकमा बस्ने राजु श्रेष्ठको चारतले निर्माणाधीन घरमा काम गर्ने र रेखदेख गर्न भनी बसेको परिवारमध्ये लडेर एकजनाको मृत्यु भएको छ।

सुप प्रदेशसभा : ‘सुदूरपश्चिम प्रदेश पर्यटन बिधेयक’ पारित

सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश पर्यटन बिधेयक २०७७’ लाई पारित गरेको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले आजको बैठकमा सो बिधेयक प्रस्तुत गरेका थिए।

तीन मन्त्री एक महिनाका लागि निलम्वित

नेकपा (एमाले)ले कर्णाली प्रदेशसभाका तीनजना सांसदलाई एक महिनाका लागि निलम्वन गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्