४ आश्विन २०७८ सोमबार
राजनीति

गण्डकी प्रदेशसभाः विनियोजन विधेयक पेश, एमाले सांसदले फाले टेबुल

गण्डकी प्रदेशसभामा प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले संसदभित्रै टेबुल फालेका छन्। मार्सल लगाएर विनियोजन विधेयक पेश गरेपछि आक्रोशित भएका एमालेका सांसदहरुले प्रदेशसभाको टेबुल फालेका हुन्।

पूर्व भौतिक पूर्वाधार मन्त्री समेत रहेका सांसद रामसरण बस्नेतलगाएतका सांसदहरुले प्रदेशसभाको टेबुल उठाएर फोलेका थिए।

सांसद बस्नेत गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री हुन्

प्रकाशित: ३० असार २०७८ १७:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App