‘आ बाट आमा २’ मा मलिका महतको प्रवेश, कलाकार लाइनअप पूरा
निर्देशक चन्द्र पन्तको आगामी चलचित्र ‘आ बाट आमा २’ मा अभिनेत्री मलिका महत अनुबन्धित भएकी छन्।
निर्देशक चन्द्र पन्तको आगामी चलचित्र ‘आ बाट आमा २’ मा अभिनेत्री मलिका महत अनुबन्धित भएकी छन्।
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आइतबारदेखि काठमाडौंमा सुरु भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन त्यागका लागि सङ्कल्प गर्न आग्रह गरेकी छिन् ।
सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल तथा रसुवा हाइड्रोपावर लिमिटेडका अध्यक्ष दीपक थापाले हस्ताक्षर गरेका हुन्।
नियमावलीमा रहेको नयाँ व्यवस्था कार्यान्वयन गर्दै संसदलाई अझ जीवन्त, उत्तरदायी र मर्यादित बनाउनुपर्ने बताएका छन् ।
बजेटबारे स्पष्ट पार्दै बजेटको आकार ठूलो नभई राज्यको क्षमता अनुसार सन्तुलित रहेको बताएका छन् ।
बैंकले र चीनको प्रसिद्ध कार्ड ब्राण्ड यूनियनपेले नेपालमा आफ्ना स्थानीय ग्राहकहरुका लागि चीन भ्रमणलाई सहज तथा सुलभ बनाउनका लागि नेपालमै पहिलो पटक उक्त कार्ड सेवाको सुरुवात गरेको हो ।
पोखरा इभेन्ट सेन्टरको सगरमाथा हलमा जुन ६, २०२६ का दिन बिहान ९:३० बजेदेखि बेलुका ५:३० बजेसम्म सञ्चालन हुनेछ।
आयोजकले प्रदर्शनीबारे जानकारी दिँदै ‘दिगोपनाका लागि हरियाली’ भन्ने मूल नारासहित आयोजना हुन लागेको मेलाले व्यवस्थित आवास, सुरक्षित घरजग्गा विकास तथा दिगो शहरीकरणलाई प्रवद्र्धन गर्ने जनाएको छ ।
देशले इतिहासविद्, सर्वेयर तथा सीमा सम्बन्धी जानकारी भएका व्यक्तिहरूको सहभागितामा संवादमार्फत विवाद समाधान गर्ने सहमति जनाएको बताए।
नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गरेको छ।
अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी प्रविधिले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखेकी छिन्।
प्रतिनिधि सभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको आतङ्कबाट त्रसित नागरिकलाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रहरीले आँखामा खुर्सानीको धुलो हाली लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभामा गरेको सम्बोधन र सांसदहरूको प्रश्नको जवाफले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र दुई फरक प्रतिक्रिया आएको छ ।