ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको शल्यक्रिया
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको शल्यक्रिया सफल रूपमा सम्पन्न भएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको शल्यक्रिया सफल रूपमा सम्पन्न भएको छ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्यको स्वास्थ्य अवस्थामा सामान्य सुधार आएको छ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बिष सूचना केन्द्र ‘पोइजन इन्फरमेसन सेन्टर’ स्थापना भएको छ।
मासिक तलबबाट १ प्रतिशत रकम कट्टा गरी उपचार कोषमा जम्मा गर्ने विषयमा गम्भीर असहमति जनाउँदै कर्मचारीहरूले पाखुरामा कालो पट्टि बाँधेर शान्ति पूर्ण विरोध प्रदर्शन गरेका छन्।
भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले मनोपरामर्श र जनस्वास्थ्य शिक्षा दिन थालेको छ।
भारतीय राजदूतावासले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निर्मित मंगलादेवी बर्थिङ (प्रसूति) सेन्टर हस्तान्तरण गरेको छ।
नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत आज उनीहरुलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ।
चितवन भरतपुरकी सोनाकुमारी थापा भुजेल कलेजो र मिर्गौला दुवैको प्रत्यारोपण पछि नयाँ जीवन पाएकोमा दङ्ग छिन्।
आफूहरू असुरक्षित महसुस गरिरहेको भन्दै आन्दोलनमा उत्रिएका आवासिय चिकित्सकहरूले आज चौथो दिनपनि आन्दोलन जारी राख्ने भएका छन्।
मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको बिरोध गर्दै चिकित्सकहरुले बुधवार माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका हुन्।
मणिपाल शिक्षण अस्पतालमा सोमबार भएको झडपमा संलग्न भएको आरोपमा पक्राउ परेका चिकित्सक डा.दीनेशकुमार विकलाई प्रहरीले छाडेको छ।
देशभरका विभिन्न अस्पतालका चिकित्सक तथा आवासिय चिकित्सकहरूले आफ्नो सुरक्षा र काम गर्ने वातावरणको माग गर्दै आन्दोलनमा उत्रेका छन्।
उपचारको क्रममा बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात गरेका छन्। चिकित्सकमाथि हातपात भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ।
क्यानोनिङ गर्ने क्रममा लडेर पोखरा महानगरपालिका-२६ बूढीबजारकी २२ वर्षीया अञ्जिता भण्डारीको निधन भएको छ।
प्रध्यापकहरुले विभिन्न समयमा स्थायित्वका लागि ज्ञापन पत्र दिएता पनि बेवास्ता गरिएको भन्दै हातमा कालो पट्टी बाधेर उनीहरु आन्देलमा उत्रिएका हुन्।