सुनको मूल्य एक लाख ५ हजार एक सय
अघिल्लो दिन प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँले घटेको हो।
अघिल्लो दिन प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँले घटेको हो।
सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवालीको सभापतित्वमा उक्त साधारणसभा सम्पन्न भएको हो।
गैरआवासीय नेपाली संघका अध्यक्षहरूले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर यस्तो आग्रह गरेका हुन्।
सेवा प्रदायक र नियमनकारी निकाय एउटै राखेर नेपाल वायु सेवा निगम ऐन, २०१९ मा नियामक र सेवाप्रदाय ( रेगुलेटरी र अपरेसनल) निकायलाई छुट्याएको छैन। दुवै निकाय एउटै हुँदा ‘स्वार्थ बाझिने’ विषय पनि उठिरहेको छ।
पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनापछि जहाजको प्राविधिक विषयमा सर्वत्र चासो देखिएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका आन्तरिक उडानमा प्रयोग भइरहेका सबै एटिआर जहाजको प्राविधिक परीक्षण गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्न निर्देशन दिएको छ।
सरकारले घरेलु उद्योग र कृषि उत्पादन बढाउन सहुलियत दरमा कर्जा दिए पनि समयमा तिर्न आनाकानी गर्ने गरेको पाइएको छ।
नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषलाई ३३ करोड रूपैयाँ बढी ऋण दायित्वको किस्ता तिरेको छ।
नेपाल विद्युत् प्राधिकरण र काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोझेनीका आन्दोलनरत पक्षबीच तीन बुँदे सहमति भएको छ।
सातामा एउटा उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति समेत भएको छ।
विभागीय टोली नेपाल पुलिस क्लब र साबिक विजेता न्यु डायमन्ड स्पोर्टस एकेडेमी जारी सातौं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ उपाधिका लागि भिड्ने भएका छन्।
आज यहाँ पत्रकार सम्मेलन गर्दै चालक समाजले राज्यले ट्याक्सी व्यवसायीलाई बन्धक बनाएको भन्दै १६ बुँदे माग सार्वजनिक गरेको हो। मिटर जडित ट्याक्सीमा स्वचालित भाडा लागू गर्नुपर्ने चालक समाजले माग अघि सारेको छ।
नेपाल एयरलाइन्सका ताप्लेजुङस्थित स्टेसन इञ्चार्ज लोकेन्द्र लिम्बूले यहीँ साता भित्र हप्तामा कम्तीमा एक दिन ताप्लेजुङ–बिराटनगर उडान भर्ने गरी तालिका बनिरहेको जानकारी दिए।
नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्षसमेत रहनुभएका उहाँको करिब एक सय वर्ष पुरानो जीर्ण घरलाई सङ्ग्रहालय बनाउन लागिएको हो।
संघको १०औं चुनावी साधरणसभाको अवसरमा संघले वर्षका उत्कृष्ट खेलाडी, प्रशिक्षक, रेफ्री र पत्रकारलाई सम्मान गरेको हो। संघले यु–१८ टोलीका प्रशिक्षक कृष्ण थापालाई उत्कृष्ट पुरुष प्रशिक्षकका रूपमा सम्मान गरेको हो।