रग्बी संघको अध्यक्षमा देवकोटा
शुक्रबार सम्पन्न संघको १०औं चुनावी साधरणसभाले देवकोटाको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो। यसअघि देवकोटा संघका कार्यवाहक अध्यक्ष थिए।
शुक्रबार सम्पन्न संघको १०औं चुनावी साधरणसभाले देवकोटाको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो। यसअघि देवकोटा संघका कार्यवाहक अध्यक्ष थिए।
अखिल नेपाल फुटबल संघ (एन्फा) को शुक्रबार बसेको आकस्मिक बैठकले भारतले मैत्रीपूर्ण खेलका लागि गरेको प्रस्ताव स्वीकार गरेको हो। भारतले फेबु्रअरी १३ देखि २५ का बीचमा मैत्रीपूर्ण खेलका लागि प्रस्ताव पठाएको थियो। एन्फाले प्रस्ताव स्वीकार गरेसँगै अब भारतले खेलको मिति र स्थान तोक्नेछ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म ३० खर्ब सात अर्ब ७५ करोड बराबरको तरलता प्रवाह गरेको छ।
सन्दीपले भने, ‘अदालतको तर्फबाट भएको आदेशलाई सम्मान गर्ने छु। अहिलेको लागि म आफ्नो परिवार भन्दा अरु सोच्न सकेको छैन। म अहिले आफ्नो परिवारसँग बस्न चाहन्छु। तपाइहरुको अपार मायाको लागि धन्यवाद म अहिले धेरै प्रतिकृया दिने हालतमा छैन। समयसँग सबै कुराहरु सबैको अगाडी आउने छ। ’
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले शेयरधनीहरुलाई शेयर प्रमाणपत्रको सट्टा डिम्याट खातामा शेयर दिने भएको छ।
नेपाल राष्ट्र बैंकले विदेशमा पैसा लैजानका लागि थप कडाइ गरेको छ। केन्द्रीय बैंकले आज एक सूचनामार्फत् विदेशमा कानुनले तोकेबाहेक कुनै पनि प्रकारको लगानी नगर्न आग्रह गरेको छ।
शुक्रबार उनका परिवारले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी रकम बुझाएर उनी थुनामुक्त भएका हुन्।
शुक्रबार उनका परिवारले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी रकम दाखिला गरेपछि केन्द्रीय कारागारबाट उनी छुटेका हुन्।
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित बोझेनीका आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँ पुगेकामा अघिल्लो दिन एक लाख दुई हजार नौ सय रुपैयाँ थियो।
महासंघले हरेक वर्ष आयोजना गर्दै आइरहेको अन्तर्राष्ट्रिय व्यापार मेला कोभिड १९ को कारणले रोकिएको थियो। सोही मेलालाई फेरि निरन्तरता दिन लागिएको हो।
प्रहरी महानिरीक्षक (आइजिपी) धीरजप्रताप सिंहका ब्याची तीनजना डिआइजीलाई प्रदेश नेतृत्वबाट काठमाडौं उपत्यकामा ल्याइएको छ। अर्को ब्याचका थप १४ जना डिआइजीलाई प्रदेश नेतृत्व र अन्य ठाउँमा पठाइएको छ।
सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन घोषणा भएकाले नेपाल विद्यार्थी संघ केन्द्रीय समितिलाई तत्काल पूर्णता दिने निर्णय गरेको हो।
बिहीबार यसअघि ३ पटक पेशी चढे पनि सुनवाइ हुन नसकेको निवेदनमा सुनुवाइ भएको हो।
नेपाल रत्न तथा आभुषण संघले होटल याक एण्ड यति दरबारमार्ग काठमाडौमा चौथो जेम एण्ड ज्वेलरी एक्स्पो गर्ने भएको छ।