कर्णालीमा हालसम्म १९३ मत खस्यो
राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा हालसम्म १९३ मत खसेको छ।
राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा हालसम्म १९३ मत खसेको छ।
कार्यव्यस्तताका कारण मेयर शाह मतदान गर्न नजाने उनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।
तदानमा सहभागी हुन प्रदेशका मुख्यमन्त्रीदेखि सांसद, गाउँपालिका/नगरपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुख सहभागी भइरहेका छन्।
जनकपुरमा बजार बन्द गराउने समूह प्रभु साह नेतृत्त्वको आम जनता पार्टीका कार्यकर्ताहरू रहेको बुझिएको छ।
राष्ट्रियसभा निर्वाचनको अघिल्लो दिन बुधबार विराटनगरका तीन स्थानमा सत्तारूढ गठबन्धन र प्रतिपक्षी गठबन्धनका छुट्टाछुट्टै भेला र छलफल आयोजना गरेका छन्।
राष्ट्रिय सभा सदस्यको निर्वाचन आज हुँदैछ। राष्ट्रिय सभाको रिक्त १९ पदका लागि सातै प्रदेशमा आज बिहान ९ बजेबाट मतदान सुरु हुनेछ।
सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को निर्वाचनसम्बन्धि विवाद समाधानका लागि छानविन समिति गठन गरेको छ।
प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ।
निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वीकृत डिजाइन तथा मापदण्डबमोजिमका सबै मतपत्र छपाइ गरी सातै प्रदेशका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेको छ।
निर्वाचन आयोगले यही माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार र मतदाताहरू निर्वाचन कार्यक्रममा सहभागी हुँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्र आवागमन गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देशन गरेको छ।
निर्वाचन समितिका तर्फबाट मुख्य निर्वाचन अधिकृत गुणराज भट्टले निर्वाचन कार्यक्रमसहितको तालिका सार्वजनिक गरेका हुन्।
अन्य निर्वाचनमा जस्तै आचारसंहिता लागू भएपछि उम्मेदवारहरूले औपचारिक रूपमा भोट माग्न पाउँदैनन्। निर्वाचनसम्बन्धी कुनै पनि औपचारिक कार्यक्रमहरू पनि गर्न पाइँदैन।
राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ। आयोगले आइतबार राष्ट्रियसभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको हो।
निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको छ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलका उम्मेदवारका लागि भोट मागेका छन्।