२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कर्णालीमा हालसम्म १९३ मत खस्यो

राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा हालसम्म १९३ मत खसेको छ।

प्रदेशसभाका ४० मध्ये ३९ जनाले मतदान गरेका छन् भने स्थानीय तहका १५८ मध्ये १५५ जनाले मतदान गरेका छन्। ७९ स्थानीय तह रहेको कर्णालीमा दुई जनाको मृत्यु भएको छ।

कर्णालीमा जाजरकोटको नलगाड नगरपालिकाका उपमेयर सरिता सिंहको भूकम्पका कारण मृत्यु भएको थियो भने दैलेखको महावु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरूङको मृत्यु भएको थियो।

प्रकाशित: ११ माघ २०८० ०७:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App