रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या : मदिरा विवादले लियो ज्यान
शव परीक्षण प्रतिवेदन र घटनाको सूक्ष्म अनुसन्धानका क्रममा एक महिनापछि दानाका २२ वर्षीय प्रकाश विकले सौरवको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।

