दरखोलामा पुल नबन्दा दर र मुदीका बासिन्दालाई समस्या
म्याग्दीको धौलागिरि गाउँपालिका–३ स्थित दरखोलामा मोटरेबल पुल निर्माण नहुँदा दर र मुदीका बासिन्दा समस्यामा परेका छन्।
म्याग्दीको धौलागिरि गाउँपालिका–३ स्थित दरखोलामा मोटरेबल पुल निर्माण नहुँदा दर र मुदीका बासिन्दा समस्यामा परेका छन्।
तनहुँ जलविद्युत आयोजना अन्तर्गत प्रसारण लाइन निर्माणका लागि नौ हजार १२७ रुख र पोल हटाइने भएको छ।
नेपालको चुनावी राजनीतिमा ‘पैसाले भोट किनिन्छ’ भन्ने भनाइ कुनै तटस्थ विश्लेषण होइन, सत्ता र पुँजीले कमजोर समुदायमाथि थोपरेको नैतिक अभियोग हो।
निर्वाचन आयुक्त सगुन शम्शेर राणाले निर्वाचनको मौन अवधिमा हुनसक्ने चलखेललाई रोक्न विशेष निगरानीको व्यवस्था गरिएको बताएका छन्।
नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन १’ ले अन्तिम चरणका लागि उत्कृष्ट ८ प्रतिष्पर्धी छानिएका छन्।
काठमाडौं महानगरपालिकाले ३६ हजार २८० जना विद्यार्थी, शिक्षक र कर्मचारी एकीकृत डिजिटल हाजिरी प्रणालीमा आबद्ध गराएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार बिहानैबाट काठमाडौं उपत्यका सबै उम्मेदवारलाई पशुपतिमा जुटाएर निर्वाचन क्षेत्रमा ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ आरम्भ गरेको छ।
रायोसाग प्रतिकिलो रु २५, पालुङ्गो प्रतिकेजी रु ४०, चमसुर प्रतिकिलो रु ५०, तोरीसाग प्रतिकिलो रु २४, मेथी प्रतिकिलो रु ५०, हरियो प्याज प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ४०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ।
प्राध्यापक लोकराज बरालले भारतका लागि नेपाली राजदूतका रूपमा भूमिका निर्वाह गरिसकेका छन्।
तिमी मासु म हाड चर्म भएर त बाँचेका छौँ, तिम्रो तकदिर मेरो कर्म भएर त बाँचेका छौँ। यौटै रथका दुई पाङ्ग्रा वा सिक्काका दुई पाटा, यौटा ज्याला अर्को पर्म भएर त बाँचेका छौँ।
वसन्त डाक्ने ‘कुक्कु, कुक्कु’को कोइली बोलीले वन गुञ्जायमान हुन थालेपछि नै नयाँ वसन्तको वास्तविक आभास हुन्छ।
बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२५ च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०१-०१६ प ३९५९ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो।
इरानको आणविक कार्यक्रममा अमेरिकासँग हालै भएको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू इरानसँग खुसी नभएको बताएका छन्।
बोलिभियाको दोस्रो ठूलो शहर एल अल्टोमा एक सैन्य कार्गो विमान दुर्घटनाग्रस्त भएको अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चार माध्यमहरूले जनाएका छन्।
मान्छे आज किन मान्छेबाट टाढा, आफू खुसी हुन्छ सधैँ रुवाएर सारा। अरूलाई मारेर आफू बाँचूँ भन्छ, अरूको खुसी खोसी आफू हाँसूँ भन्छ।