१६ वैशाख २०८१ आइतबार
image/svg+xml

बडीमालिका मन्दिरका पुजारीले दलितकाे पूजा थाली नै फालिदिएपछि...

श्रीकृष्ण जन्मअष्टमीको दिन लाग्ने पुजामा सहभागि हुन गएका दलित समुदायका युवती माथि विभेद गरिएको छ। पुजारीले हातमा लिएको थाली समेत बाहिर फालिदिएर टिका लगाउन अस्वीकार गरेको पीडित युवतीले गुनासो गरेका छन्।

आस्थाकै भरमा अडेको बडीमालिका

बाटोको असहजता, बसाइको व्यवस्थापन नहुँनु र राज्यको बेवास्ता हेर्दा बडीमालिका सुन्दरताले भन्दा आस्थाले मात्रै अडेको छ।

लेक लागेर तीर्थयात्रीको मृत्यु

बडीमालिकाको जात्रामा गएका एक तीर्थयात्रीको लेक लागेर (अक्सिजन अभाव) मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिवेणी नगरपालिका–१ का २३ वर्षीय भरत बुढा रहेका छन्।

प्रविधिमैत्री पालिका बन्दै बडीमालिका

बाजुरा जिल्लाको सदरमुकाम अवस्थित पालिका हो, बडीमालिका । बडीमालिकासँग जति अवसर छन्, त्यो भन्दा बढी चुनौति देखिन्छन्।

आस्थाकै भरमा अडेको बडीमालिका

करिब ३२ किलोमिटर बढी उकालो बाटोमा न आराम गर्न मिल्ने चौतारा छन्, न बास स्थानका लागि धर्मशाला नै। न त कुनै अतिथी बासका लागि संरचना नै निर्माण भएका छन्। शौचालय, खानेपानी, होटल बास त धेरै टाढाको कुरा।

बडीमालिका माईको पूजा आज

नेपालको एक प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकामा हरेक वर्ष भाद्र शुक्लपक्ष चतुर्दशीका दिन मुख्य पूजा लाग्छ। यस बर्ष बडीमालिकामा श्रावण २६ गते मुख्य पूजा लाग्ने भएको हो। बडीमालिकाको तीर्थयात्रामा गए मनोकांक्षा पूरा हुने जनविश्वास रहि आएको छ।

सुरु भयो बडीमालिका तीर्थयात्रा

कालिकोट र बाजुराको सिमामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकाको तीर्थयात्रा प्रारम्भ भएको छ।

बाढीले बडीमालिका ९ सेलाघाटको बस्ती जोखिममा

बाढीका कारण ३ परिवार पूर्ण रुपमा विस्थापित बनेका छन्। बाढीले स्थानीय चन्दे थापा,अंग थापा र दिपक बिष्टको घरका क्षति पुगेको छ। अन्य २० बढी परिवार जोखिममा परेको स्थानीय मिनबहादुर थापाले बताए।

बजेट ग्यारेन्टी नगरी योजना बाँड्दा साढे ८ करोड बढी दायित्व

‘बजेटको कुनै ग्यारेन्टी छैन्, कुन शिर्षक र कर्ताबाट आउने हो, त्यसको अत्तो पत्तो छैन्, तर योजना निर्माणका लागि सम्झौता गरिएको र भुक्तानी मागका लागि प्रक्रिया अघि बढाउने कागज पत्र मात्र देखिन्छन्, यो वर्ष यही उधारा योजनालाई नै यो वर्षको आएको बजेट ठिक्क हुने, अवस्था छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्