१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

गठबन्धनको बैठक: सिटौलाले बुधबार दलहरूको सिट संख्या प्रस्ताव गर्ने

सत्तारूढ पाँच दलीय गठबन्धनको सिट बाँडफाँटका लागि गठन गरेको ११ सदस्यीय कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले बुधबारको बैठकमा सिट संख्याको प्रस्ताव गर्ने भएका छन्।

सिट बाँडफाँट मापदण्ड तय गर्दै गठबन्धन

२०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ जितेका क्षेत्रमा आगामी निर्वाचनमा पनि उसैलाई छाड्ने प्रस्ताव राखिएको छ। एमालेले जितेका क्षेत्रमा मात्र बाँडफाँट गरेर जानुपर्ने विकल्प अघि सारिएको छ। गठबन्धनमा आबद्ध दलहरूले २०७४ सालको निर्वाचनमा पाएको कुल सिटको प्रतिशतका आधारमा आगामी चुनावमा सिट बाँडफाँट गर्नुपर्ने विकल्प पनि कार्यदलभित्र आएको छ।

सिट बाँडफाँट कार्यदल संयोजकमा सिटौला

सत्तारूढ पाँच दलीय गठबन्धनले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेलको गृहकार्य सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्