१७ असार २०८१ सोमबार
image/svg+xml

कोरोना, सामाजिक सञ्जाल र सञ्चार माध्यम

आज मेरो देश मात्र होइन विश्व नै सुुनसान छ। त्रसित छन् मनहरु। सडकहरु सुनसान छन् । अत्यावश्यकीय सवारी साधनहरु चलेका छन्। सधै जसो ब्यस्त हुने सरकारी अस्पतालहरु पनि प्राय सुनसान छन् । प्रहरीले गस्ती, चेकजाचमा कडाई गरेको देखिन्छ।

राहत वितरणमा तथ्यांक : किन र कसरी ?

हाल महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणले विश्व थला परेको छ। यसले धनी, गरिब, विकसित, अविकसित देश तथा कुनै पनि वर्गलाई छुटाएको छैन।

जुम्ल्याहाकी आमाको रिपोर्ट नेगेटिभ

तुलसी बाल अस्पतालको आइसोलेशन वार्डमा रहेकी सुत्केरी अनिता यादवको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

बजेटमा रोजगारीलाई प्राथमिकता

कोरोना भाइरसका कारण स्वदेश र विदेशका लाखौं नेपाली बेरोजगार बन्ने सम्भावना देखिएको बेला सरकारले आउँदो बजेटमा रोजगारीलाई प्राथमिकता दिने भएको छ।

बजेट कोरोनावरिपरि

सरकारले तीन दशकदेखि पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट बनाउँदै आएको थियो। यसपटक भने कोभिड १९ को महामारीका कारण सरकार प्राथमिकता फेर्न बाध्य भएको छ।

सीमानाबाट नेपालीको प्रश्न : भारतले क्वारेन्टाइनमा नराख्ने, नेपालले फर्काइरहने हामी कहाँ जाउँ ?

रुपन्देहीको कोटहीमाइ गाँउपालिका १ रामनगरका उदयराज लोध र अशोक लोध गत मंसिरमा मजदुरीका लागि भारत गएका हुन्।

कपिलवस्तुमा क्वारेनटाईनमा रहेका ६० जनाको पुनः स्बाव संकलन गरिने

जिल्लाको मायादेबी गाउँपालिका– १ पकडी स्थित छत्रपाली तिर्थादेबी उमाबिको क्वारेनटाईनमा रहेको ६० जनाको स्वाब पुनः सकंलन गरिने भएको छ। त्यही क्वारेन्टाईनमा रहेको ६५ जना मध्ये ५ जना युवामा कोराना भेटिएको थियो। मायादेबी गाउँपालिका– २ अभिरावका ३, साही पालिका– ८ बिजुवाका एक र सुुद्धोदन गाउँपालिका– ६ कर्माका एक युवामा कोरोना देखिएको थियो। ६५ जना मध्ये ६० जनाको पहिलो रिपोर्ट नेगेटिभ आएको थियो।  सो क्वारेन्टाईनमा रहेको अन्य ६० जना संक्रमितसंगै संपर्कमा आएको हुन सक्ने भन्दै उनीहरुको आउने मंगलवार बैशाख ३० गते स्बाव सकलन गरिने गाउँपालिकाका स्वाब संयोजक महेन्द्र यादवले बताए।

कोरोना मुक्त भएपछि  थप दुई जना डिस्चार्ज

विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रबाट थप दुई जना डिस्चार्ज भएका छन्। लगातार दुई पटकको  परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उपचार केन्द्रमा उपचार गराइरहेका दुई जना आइतबार डिस्चार्ज भएका हुन्।

अर्थमन्त्री भन्छन् : बजेट कोरोना भाइरसको असर न्यूनिकरण गर्न केन्द्रित हुन्छ

सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट महामारीका रुपमा फैलिएको कोरोना भाइरसले पारेको वहुपक्षिय असरलाई न्यूनीकरण गर्न केन्द्रित रहेर बनाउने भएको छ।

लकडाउनमा पनि सवारीको चाप ! (फोटो फिचर)

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेको छ। चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको थियो।

पिसिआर पोजिटिभ‘पुनः संक्रमण’ होइन

नेपालमा कोरोना भाइरस (कोभिड–१९) निको भइसकेका केही व्यक्तिमा पुनः यसको संक्रमण देखिएको समाचार आएका छन्।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा यार्सागुम्बा चोरी

यार्सागुम्बा चोरी गर्न चाेरहरु शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका वनहरुमा पुगेका छन् । निकुञ्जले यस वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाएको छ ।

कोरोना भाइरसबाट विश्वभर ७८ नेपालीको मृत्यु, ५ हजार भन्दा बढी संक्रमित

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (९ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७८ पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्