२६ पुस २०८२ शनिबार
image/svg+xml

भ्रष्टाचार अनुसन्धानबीच जेलेन्स्कीका सल्लाहकारले दिए राजीनामा

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री येर्माकले भ्रष्टाचार विरोधी एजेन्सीको छापा मार्ने क्रममा राजीनामा दिएका छन्।

सरस्वती डोजोद्वारा खेलाडी सम्मानित

नेपाल वादोरियो कराते डो संघ अन्तर्गत गोकर्णेश्वर–८ स्थित सरस्वती डोजोले शुक्रबार एक विशेष कार्यक्रमका बीच आफ्नो डोजोका उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरेको छ।

अब सडक मर्मतमा आउने गुनासोलाई तत्कालै सम्बोधन हुन्छ : मन्त्री घिसिङ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मतमा आउने गुनासोलाई तत्कालै सम्बोधन गरिने बताएका छन्।

एनपिएल: सनसनीपूर्ण जितका साथ विराटनगर प्लेअफनजिक

बसिर अहमदको अविजित अर्धशतकीय इनिङमा विराटनगर किङ्स जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा सनसनीपूर्ण जितसँगै प्लेअफनजिक पुगेको।

चलचित्र 'परान' हेरेपछि सञ्चारमन्त्री खरेल भन्छन् : परान सासले होइन, साथले चल्छ

उनले चलचित्रको कथा, पटकथा उत्कृष्ट रहेको र पात्रहरूमार्फत व्यक्त गरिएका संवादले दर्शकलाई गहिरो रूपमा छुने धारणा व्यक्त गरे।

स्कुटर दुर्घटनामा कालिकोटका पत्रकार आचार्यको मृत्यु

२३ वर्षीय यामबहादुर शाहीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका आचार्यलाई तत्कालै प्रदेश अस्पताल सुर्खेत लगिएको थियो।

दुर्गा प्रसाईंले पत्रकार सम्मेलन गर्दै

गृहमन्त्री ओमप्रकाश अर्याल र ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ अभियान’का संयोजक दुर्गा प्रसाईंबीच शुक्रबार वार्ता भएको छ।

१० हजार विद्यार्थीले अवलोकन गरे विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी

प्रदर्शनीमा सहभागी संस्कार गुरुकुल स्कुलले दोस्रो स्थान हासिल गर्दै रु २० हजार नगदसहित ट्रफी र मेडल हात पारेको छ भने नेपाल पुलिस स्कुलले तेस्रो स्थान हासिल गर्दै रु १० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्न सफल भएको छ।

मौलिक सुरक्षा नीति आवश्यक

नेपालले चीन र भारतलाई विश्वासमा लिएर काम गर्नुपर्छ। डलर र युरो दिने मित्रदेशहरूले उचालेको भरमा दुई छिमेकीलाई पाखा लगाउने गरी हुने क्रियाकलाप रोकिहाल्नुपर्छ।

एनपिएल : आज लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै

काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पनि दुई खेल हुँदै छन्।

जलेश्वर कारागार : अझै २७३ कैदीबन्दी फरार

जेनजीको आन्दोलनका क्रममा गत भदौ २४ गते महोत्तरी जिल्लाको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीमध्ये २७३ जना अझै फरार रहेका छन्।

एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपाल मलेसियासँग खेल्दै

नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन्।

जैविक तटबन्धले जोगाएको विद्यालय

बेस्सरी कटान हुँदै आएको बेतहा खोलाले विद्यालयको चौर डुबाउँथ्यो, कक्षाकोठा चिस्याउँथ्यो र विद्यार्थीको उज्ज्वल भविष्य हरेक वर्षाको बाढीसँगै बग्दै जाने डर पनि उत्तिकै थियो।

तीन वर्षमा तीन पटक म्याद थप्दा पनि बनेन स्वास्थ्य चौकी

निर्माण व्यवसायीको लापरवाही र ढिलासुस्तीका कारण तीन वर्ष बित्दासमेत भवन निर्माण अधुरै छ। अहिले उक्त भवन ढलान र पर्खालको काम मात्रै सकिएको छ।

राजनीतिमा पूर्वप्रहरी: नेता हुने रहर कि शक्तिमोह?

प्रहरीमा ‘सिंघम’ छवि बनाएका तर राजनीतिबाट टाढा रहेका प्रहरी अधिकृतहरूलाई यतिबेला राजनीतिमा लागेर देश बनाउने हुटहुटी जागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्