कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहेको छ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहेको छ।
आचारसंहिताको पूर्ण पालनाका लागि आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा हालसम्म राजनीतिक दल, उम्मेदवार र संस्था गरी २१ वटा स्पष्टीकरण सोधिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०३ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३१ पैसा तोकिएको छ।
गृह मन्त्रालयले देशभरका अतिसंवेदनशील मतदान केन्द्रमा निर्वाचन हुनु एक महिनाअघिबाटै निगरानी बढाएको छ।
धनुषा–४ नेपाली कांग्रेस र नेकपा एमालेका प्रभावशाली नेताहरूको भिडन्त हुन लागेको क्षेत्र हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार नागरिकमैत्री भएकाले नागरिकका समस्या समाधानका लागि सधैँ सहकार्य र समन्वय गर्ने बताएका छन् ।
भौगोलिक विकटता, गरिबी, बेरोजगारी, अशिक्षा जस्ता समस्यासँग जुधिरहेको यस क्षेत्र विकासको पर्खाइमा छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका ४ स्थित बसाहामा जारी ‘नारदमुनि स्मृति गोल्डकप फुटबल प्रतियोगिता ०८२’को दोस्रो दिनको खेल सकहलेश युवा क्लब सिराहाले जितेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नं ६ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारका बीचमा नै मुख्य प्रतिश्पर्धा हुने देखिएको छ ।
सरकारले रासन दर र दैनिक रासन भत्ता वृद्धि गरेसँगै नेपाल प्रहरीका कर्मचारीहरूले राहतको महसुस गरेका छन् ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा दल र उम्मेदवारलाई धमाधम स्पष्टीकरण सोध्न थालेको छ ।
गत माघ ९ गते काठमाडौंमा सुरु भएको यो यात्रा पोखरा, चितवन र बुटवलका विद्यार्थीहरूलाई जोड्दै शुक्रबार ललितपुरको कुमारीपाटी शाखामा आएर सफलतापूवक समापन भएको छ।
अभियान अवधिभर, ग्राहकहरूले आकर्षक छुट, विशेष ब्रान्ड अफर्स तथा विशिष्ट शपिंग अनुभव संगाल्ने अवसर पाउनेछन् ।
'जन्मेको शिशुको नाभी समेत ढुंगाले काट्ने काम भयो । शिशु जन्मिएर सालनाल पनि एकैपटक बाटोमै आएपछि उनलाई घर फर्काइएको छ ।'