मल्लकालीन ङालाकेगु जात्रा सुरु
मल्लकालीन नवदुर्गा गणको ङालाकेगु जात्रा बुधबारदेखि भक्तपुर ९ सूर्यमढीबाट सुरु भएको छ।
मल्लकालीन नवदुर्गा गणको ङालाकेगु जात्रा बुधबारदेखि भक्तपुर ९ सूर्यमढीबाट सुरु भएको छ।
नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरमा सञ्चालित लुम्बिनी प्रदेशस्तरीय आठौं प्रदर्शनीको मुख्य मञ्चअगाडि कलात्मक सामग्री लहरै राखिएका छन्।
थारू लोकसंस्कृति जगेर्ना गर्ने उद्देश्यले बेलौरी नगरपालिकामा ‘माघ म्याला’ आयोजना गरिएको छ।
नेपाली युवा टोलीले आगामी माघ ५ गतेदेखि दक्षिण अफ्रिकामा हुने आइसिसी यु–१९ विश्वकप खेल्दै छ। यस विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। उक्त समूहमा अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड छन्।
अस्पतालको विषयमा सर्लाहीको बरहथवा नगरपालिकामा झडप हुँदा गोली लागेर एक युवकको ज्यान गएको छ।
आजदेखि कास्कीको पोखरामा ‘ कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन ’ भन्ने मूल नारा सहित ‘ प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी गण्डकी, पोखरा - २०८० ’ शुरु भएको छ।
फर्निचर, फर्निसिङ तथा काष्ठ मेसिनरी सम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी (नेपाल फर्निचर एन्ड होम डेकोर एक्स्पो) हुने भएको छ । प्रदर्शनी पुस २०, २१ र २२ गते भृकृटीमण्डपमा आयोजना हुने भएको हो।
प्रथम प्रादेशिक कृषि यान्त्रीकीकरण प्रदर्शनी शुक्रबार देखि पोखरामा हुने भएको छ। पुस २२ गतेसम्म हुने प्रदर्शनी पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुनेछ।
प्रथम प्रादेशिक कृषि यान्त्रीकीकरण प्रदर्शनी–२०८० पोखरामा हुने भएको छ।
हिन्दू र मुस्लिम समुदायले मिलेर सञ्चालन गर्ने मेलामा भारतबाट समेत हजारौँ दर्शनार्थी आउने गरेका छन्।
काठमाडौँ बालकुमारीको प्रदर्शनमा दुई युवक मारिएको घटनामा लिएर आइतबार बिहानदेखि सुर्खेतमा विरोध प्रदर्शन भएको छ।
‘उनी जान्नेलाई छान्ने भन्छन्, आखिर रविलाई थाहा चाहिँ के छ त?, सामाजिक सञ्जालमा रेसम पन्त लेख्छन्, ‘ सायद त्यो पनि उनलाई थाहा छैन।’
प्रधानमन्त्री पुष्पकमल दाहालले ज्येष्ठ नागरिकको महत्वपूर्ण ज्ञान, सीप, अनुभव, आदर्श तथा नैतिक दर्शनले राष्ट्रको दीर्घकालीन हित र विकासको लागि मार्गदर्शन प्रदान गरेको बताएका छन्।
काठमाडौं जिल्ला भलिबल संघका अध्यक्ष सुदर्शन जमकटेलको अध्यक्षता र नेपाल भलिबल संघका प्रतिनिधि एवं सचिव तथा न्यु डायमन्ड क्लबकी अध्यक्ष सुनकेशरी मालीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ।
नवौँ फार्मा एक्सपो २०८० चितवनमा हुने भएको छ।नेपाल औषधी उत्पादक संघ (एप्पोन)को आयोजनामा हुने एक्सपो फागुनको २५ देखि २७ गते तीन दिनसम्म हुनेछ।