coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

सांसद बोलिरहने र सरकार सुनिरहने मात्रै छ : अनिता देवी

प्रतिनिधिसभा सदस्य अनिता देवीले राष्ट्रिय चासोका विषयमा दलीय स्वार्थभन्दा माथि उठेर एकताबद्ध भई जान सकिएमा अपेक्षित परिणाम दिन सकिने बताएकी छन्।

सिके राउत, हृदयेश र वृषेशचन्द्रलालले कार्यगत एकता गर्ने

तराई मधेस केन्द्रित तीन दल जनमत पार्टी, जनता प्रगतिशील पार्टी तथा तराई मधेस लोकतान्त्रिक पार्टीले कार्यगत एकता गर्ने भएका छन्।

मधेश प्रदेशका मुख्यमन्त्री यादव आज विश्वासको मत लिँदै

सरकारलाई दिएको समर्थन फिर्ता गरेको कुनै पनि दलले सरकारबाट आफ्नो समर्थन फिर्ता लिएपछि बहुमत सिद्ध गर्न तीस तीनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यावस्था छ।

जनमतले संसदीय भुमिकालाई प्रभावकारी बनाउने

सत्तारुढ दल जनमत पार्टीको केन्द्रिय सचिवालय बैठकमा संसदमा प्रभावकारी भुमिका खेल्ने बारेमा छलफल भएको छ।

राष्ट्रिय सभा निर्वाचनमा जनमतले उम्मेदवारी दिन्छ: अध्यक्ष राउत

राष्ट्रिय सभा निर्वाचनमा सता गठबन्धनबाट आफ्नो भागमा एक सिट पनि नपरेपछि जनमत पार्टीले छुटै उम्मेदवारी दिने भएको छ।

जनमत पार्टीले वडा देखि प्रदेशसम्म अधिवेशन गर्ने

जनमत पार्टीले शुक्रबार देखि २०८१ वैशाख मसान्तसम्म वडा, पालिका, जिल्ला तथा प्रदेशसम्म अधिवेशन गर्ने कार्यतालिका बनाएको छ।

प्रदेशसभा सदस्यको मूल्याङ्कन गर्दै जनमत पार्टी

जनमत पार्टीबाट निर्वाचित १६ प्रदेशसभा सदस्यकै निर्वाचन क्षेत्रमा मतदानमार्फत अनुमोदन मूल्याङ्कन भइरहेको सो पार्टीका सचिव बीपि साहले जानकारी दिए।

चार महिनापछि जनमत पुनः सरकारमा, नवनियुक्त मन्त्री अनितादेवीले लिइन् शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन्। ।

सरकारमा फर्कंदै जनमत, बिदा हुँदै मन्त्री मोदी

करिब चार महिनापछि जनमत पार्टी सरकारमा फर्कने भएको छ। सरकारमा जान जनमतले अनितादेवी साहको नाम प्रधानमन्त्रीलाई बुझाइसकेको नेताहरूले बताएका छन्।

मतदानमार्फत जनप्रतिनिधिको मूल्याङकन गर्दै जनमत पार्टी

जनमत पार्टीले आफ्ना स्थानीय तहका जनप्रतिनिधीको अनुमोदन मुल्याङ्कन मतदान (जनमत सङ्कलन) गर्न सुरु गरेको छ। उक्त कार्यका लागि स्थानीय तहमा पार्टीद्वारा प्रकाशित मतदाता नामावलीमा नाम भएका सदस्यले पार्टीको कार्डसहित मतदान गर्न सो पार्टीले आग्रह गरेको छ।

जनजातिको मागप्रति ऐक्यबद्धता जनाउन जनमत पार्टी सडकमा

डा.चन्द्रकान्त राउत (सिके राउत) नेतृत्वको जनमत पार्टीले सडकमा भेला भएर आदिवासी जनजातिहरूको मागप्रति ऐक्यबद्धता जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्