२० आश्विन २०८१ आइतबार
image/svg+xml

महामारीमा महिनावारीको पाप !

पञ्चमीको दिन थियो । बिहान उठ्न नपाउँदै बाहिर छिमेकी बोलेको सुनियो । आफ्नो धर्म र संस्कृति पनि मान्न नपाइने यो के महामारी आयो भन्दै कोरोनालाई बेस्सरी गाली गर्दै थिए ।

तीन सय थान प्याड वितरण

अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसर पारेर एक्सपोज नेपालले आज विभिन्न क्षेत्रका महिलालाई पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण गरेको छ । संस्थाले अपाङ्गता भएका महिलाहरु, महिला प्रहरी र महिला पत्रकारलाई तीन सय थान भन्दा बढी प्याड वितरण गरेको हो ।

सशस्त्रका डिएसपीले दिएको रगतले बच्यो युवतीको ज्यान

महिनावारीका बेला अत्यधिक रक्तश्राव हुने समस्याबाट ग्रसित एक युवतीलाई बैतडीस्थित सशस्त्र प्रहरी प्रमुखले रक्तदान गरेका छन्।

लकडाउनमा महिनावारी समस्या: पुनः प्रयोग गर्न मिल्ने प्याड नै उपयुक्त

लकडाउनका बेला महिलाहरुमा हुने महिनावारी र त्यसको सुरक्षा सतर्कताका लागि नेपाल सरकार र एक्सपोज नेपालले विशेषगरी किशोरीहरुलाई आफ्नो समस्या नबताई चिन्ता लिएर एक्लै नबस्न अपिल जारी गरेको छ ।

‘के भअ, नछुनी भइस् ?’

‘के भअ ? नछुनी भइस् ?’ आमाका आँखामा अनौठो दह जमेको थियो । आमाले कसरी थाहा पाउनुहुन्थ्यो कुन्नि मेरो अवस्था ! ‘अँ’ मेरो अनुहार रातो भयो, आवाज अड्किए जस्तो लाग्यो।

छाउपडी अन्त्यका लागि महिनावारी कार्यशाला गोष्ठी हुने

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मावअधिकार आयोगले मर्यादित महिनावारी कार्यशाला गोष्ठी गर्ने भएको छ। जेष्ठ १६ गते दोस्रो राष्ट्रिय महिलाअधिकार दिवसको अवसर पारेर २०७७ जेष्ठ १३, १४ र १५ गते गोष्ठी हुने भएको हो। सहआयोजकमा दक्षिण गोलार्दयीय मर्यादित महिलावारी सञ्जाल रहेको छ।

गुजरातमा महिनावारी परीक्षणको नाममा छात्रामाथि दुर्व्यवहारको विरोध

भारतको गुजरातमा महिनावारी परीक्षणका नाममा छात्रामाथि गरिएको दुर्व्यवहारबारे विरोध भइरहेको छ।

नदेखिने छाउगोठ

एक दिन स्कुलबाट फर्किंदै गर्दा आफ्नो खुट्टामा रगत देखेपछि दौडँदै फुपूलाई भन्न पुगेकी मलाई घरभित्र छिर्न नदिर्ई छिमेकीको घरमा पु-याइयो। दौडँदै र हतारिँदै मलाई छिमेकीको घरमा पु-याइँदा मनमा लागिरह्यो– ‘मैले के अपराध गरेछु र मलाई यसरी लुकाइँदै छ ?’

प्याडले छात्रा गयल अन्त्य

महिनावारीको समयमा छात्रालाई विद्यालय आउने वातावरण बनाउन तनहुँको म्याग्दे गाउँपालिकाले सामुदायिक विद्यालयलाई सेनेटरी प्याड उपलब्ध गराएको छ।

‘महिनावारी’ मनोविज्ञान

४८ वर्षअघि एक बालिका दसैंका बेला महिनावारी भइन्। आमालाई भनूँ भने त्यो बेलाको संस्कृतिअनुुसार आमाले १२ दिनसम्म कोठामा बन्द गरिदिइन् भने दसैं नै धरापमा पर्ने, नयाँ लुुगा र दक्षिणाबाट वञ्चित हुनुपर्ने

विद्यालयहरुमा निःशूल्क सेनेटरी प्याड

रोल्पा नगरपालिकाले विभिन्न विद्यालयहरुमा निशुल्क सेनेटरी प्याड बितरण सुरु गरेको छ। विद्यालय समयमा महिनावारी हँदा उनीहरुको सहजताका लागि प्याड बितरण गरिएको हो।

‘बेडरेष्ट’ले छात्रा नियमित

गुर्भाकोटको आनन्द मावि गुमीकी छात्रा निशा बुचा महिनावारी हुँदा तीन दिनसम्म विद्यालयमा अनियमित हुन्थिन्। बेन्चमा लामो समयसम्म बस्न गाह्रो हुन्थ्यो। पेट दुख्थ्यो। आराम गर्ने ठाउँ थिएन्। स्कुल छुटाउने रहर कस्को पो हुन्छ र !

महिनावारीलाई सहज मान्छन् अभिभावक

शिक्षित बाबुआमा र खुला पारिवारिक वातावरण भएकैले उनीहरूलाई महिनावारी हुँदा समस्या नभएको हो। महिनावारी हुन लागेको कुरा जब आमालाई थाहा हुन्छ, बाबु स्वयंले मेडिकल गएर प्याड किनेर ल्याइदिन्छन्।

महिनावारीलाई सहज मान्छन् अभिभावक

१३ वर्षीया किशोरी रीमावुङ राईलाई राजश्वला (महिनावारी) हुँदा परिवार र समाजबाट कुनै समस्या छैन। छोरी किशोरावस्थामा पुगेको थाँहा पाएका बाबुआमाले पहिलो महिनावारी हुनुअघि नै सचेत गराउदै विभिन्न सल्लाह दिएकाले उनलाई पहिलो महिनावारीमा पनि कुनै अप्ठेरो महसुस भएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्