२० आश्विन २०८१ आइतबार
image/svg+xml

महिनावारी हुँदा गोठमा बस्ने महिला र बस्न लगाउने अभिभावकलाई कारबाही हुने

प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले महिनावारी भएका बेला गोठमा बस्ने महिला र बस्न लगाउने अभिभावकलाई कडा कारवाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। सोमबार बसेको समिति बैठकले संस्कारका नाममा गलत व्यवहार गर्ने कसैलाई छुट नुहने भन्दै जसको घरमा यो प्रचलन रहेको छ, त्यस्तो घरका अभिभावक र महिलालाई कारवाही गर्ने व्यवस्था मिलाउन गृहलाई निर्देशन दिएको हो।

महिनावारी भएका छात्रालाई घर फर्काउनुपर्ने बाध्यता

पालकै प्रथम राष्ट्रपति रामवरण यादवले अध्ययन गरेको सरस्वती नमुना विद्यालय पनि हो। तापनि यस्तो ऐतिहासिक विद्यालयमा छात्रामैत्री शौचालय नहुनु दुखद विषय रहेको कक्षा १० की छात्रा रुवी चौधरी बताउँछिन्।

पहिलो पटक ‘मर्यादित महिनावारी’ दिवस मनाइयो

‘मर्यादित महिनावारी’का लागि सचेत रहन अपिल गर्दै नेपालमा पहिलो पटक आइतबार ‘मर्यादित महिनावारी दिवस’ मनाइएको छ।

अछाममा छाउगोठभित्रै युवतीको मृत्यु

अछामको साफेबगर नगरपालिका वडा नम्वर ३ सिद्धेश्वर डिक्रेनिमा सोमबार एक युवतीको छाउपडी गोठमा मृत्यु भएको छ।

महिनावारीलाई पाप वा धर्मको रुपमा लिनु हुँदैन: मन्त्री मगर

खानेपानीमन्त्री बिना मगरले महिनावारीलाई पाप वा धर्मको रुपमा लिन नहुने बताएकी छन्।

‘घाँस काट्नुपथ्र्यो, तर दाम्लो छुन पाइँदैनथ्यो’

विवाह भएको आठ वर्षपछि (१५ वर्षकी हुँदा) म पहिलोपटक ‘पाखा सरेँ’। माइतीमा भएको भए एक महिनासम्म गुफा (ओडार)मा बस्नुपथ्र्योे। संजोगले घरमै भएँ, सात दिनभन्दा बढी बाहिर (छाउगोठ) मा बस्नुपरेन।

गर्भवती जाँच र महिनावारी हुने कर्मचारीलाई बिदा

पछौटेपन उन्मुलन समाज (बेस) नेपालले गर्भवती जाँच गर्न र महिनावारी हुने कर्मचारीलाई बिदा दिने निर्णय गरेको छ।

छाउगोठमुक्त क्षेत्रमा फेरि ठडिँदै छाप्रा

६ वर्षअघि एक गैरसरकारी संस्थाको अगुवाईमा पश्चिम सुर्खेतका तत्कालीन सातवटा गाविसलाई छाउगोठमुक्त घोषणा गरियो। छाउगोठमुक्त घोषित क्षेत्रका घरमा अहिले फेरि छाउगोठ देखिन थालेका छन्। जनप्रतिनिधि र सरकारी कर्मचारीकै घरमा छाउगोठ छन्।

‘पहिलो दिन बारिनँ’

पूर्वमिस नेपाल सुगारिका केसीले आफ्नो जन्मसँग जोडिएको नमीठो अनुभव सुनाएकी थिइन्। डाक्टरले उनकी आमालाई लक्ष्मीपूजाको दिन अपरेसन गर्ने डेट दिएको रहेछ। भाइटीका थुनिन्छ भनेर दुई दिन पछाडि सारेर अपरेसन गरिएछ। उनले आफू जन्मन पनि दुई पछाडि सारिएको घटना सुनाउँदा मेरो मन चसक्क भएको थियो।

‘गुफाबाट भागेर खेल्न गएँ’

पहिलोपटक महिनावारी हुँदा म १० वर्षकी थिएँ। सुरुमा खुन देखा मात्र परेको रहेछ। त्यसरी खुन आउँछ भन्ने मलाई थाहा रहेनछ। त्यसैले थोरै आएको खुनमा मैले हेक्का राखिनँ।

‘नौ कक्षाको परीक्षा छुट्यो’

पहिलो महिनावारी हुँदा म विद्यालय गएकी थिएँ, नौ कक्षाको अर्धवार्षिक परीक्षा चलेको थियो। महिनावारी भएपछि छिटै कापी बुझाएर डेरा फर्कें। त्यो समय मेरो दाजु देवेन्द्र र दिदी आरती पाल्पा साइन्स क्याम्पस आइएससी पढ्दै हुनुहुन्थ्यो, म जनता माविमा कक्षा ९ मा अध्यनरत थिएँ, यो ०४५ सालको कुरा हो।

महिनावारी, ऋषिपञ्चमी र सप्तर्षि

वैदिककालमा महिलाहरु महिनावारी हुँदा एकान्तमा बस्ने चलन थियो । यसरी एकान्तमा बस्नुलाई अवसरका रुपमा लिइन्थ्यो ।

कुप्रथाको विरुद्धमा उभिए किशाेरी

जुम्लाको सिँजा गाउँपालिकाका किशोरीहरु जिल्लामा रहेको कुप्रथाको विरुद्धमा उभिएका छन्। गाउँपालिका भित्र रहेका विभिन्न कुप्रथालाई न्यूनिकरण गर्ने उनिहरुले आवाज उठाउन थालेका छन्।

महिनावारीमा हुने विभेद क्यानभासमा

नेपाली समाजले महिनावारीलाई अछुतो र अपवित्रको संज्ञा दिएको छ । वर्षौदेखि महिनावारी भएका महिलालाई अशुद्ध र अपवित्र मान्ने अन्धविश्वासलाई आधार मानेर महिलालाई विभिन्न पारिवारिक, सामाजिक, सांस्कृतिक र धार्मिक कार्यक्रमहरूमा भाग लिन वञ्चित गरिन्छ । अझ छाउपडीको कारण ज्यान गुमाउने महिलाको संख्या वर्षपिच्छे बढ्दै गएको छ । महिनावारी भनेको प्राकृतिक प्रक्रिया भएकाले यसलाई पवित्र मान्नुपर्छ भन्ने धारणासहित शनिबारदेखि ललितपुरस्थित नेक्सस् कल्चर नेपालमा ‘मिथ अफ स्यान्टिफिकेसन’ नामक कला प्रदर्शनी सञ्चालन भइरहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्