मेयर सिंहविरुद्ध सात ठाउँमा उजुरी
नक्कली बाबु बनेर नागरिकता दिलाएको आरोप लागेका वीरगन्जका मेयर राजेशमान सिंह र किर्ते नागरिकता अभिलेख लुकाउन संलग्न कर्मचारीविरुद्ध गृह मन्त्रालय अख्तियारसहित सात ठाउँमा उजुरी परेको छ।

नक्कली कागजपत्र तयार गरेर बाराको पर्सास्थित इलाका प्रशासन कार्यालयबाट एक भारतीय महिलाले नागरिकता प्राप्त गरेको घटना बाहिर आएपछि सोको छानबिन थालिएको छ।