२० आश्विन २०८१ आइतबार
image/svg+xml

मधेस प्रदेशका एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा

गत २०७९ असारमा बीमा भएका सबै महिला पत्रकारले २०७९ साउन १ गतेदेखि बिमा सुविधा लिन पाउने आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए।

संगठित तस्करीको केन्द्र बन्दै मधेस प्रदेश

तस्करी फस्टाएको सप्तरीको अर्को नाका हो, बेल्ही। उक्त नाकाबाट छोकरा, स्याउ, सुन पारि तस्करी हुन्छ भने पारिबाट दैनिक उपभोग्य वस्तुसँगै लत्ताकपडा भित्रिने गरेको सीमावासी बताउँछन्।

समृद्ध मधेस प्रदेशः चुनौती र सम्भावना

मधेस प्रदेशसभाको ठूलो दल एमाले वा दोस्रो ठूलो दल कांग्रेसमध्ये जसले सरकार बनाएपनि जनमत पार्टी निर्णायक देखिएको छ।

यु–१९ क्रिकेटः उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा लुम्बिनीले मधेसलाई हराउँदै फाइनलमा स्थान बनाउँदा सुदूरपश्चिसँग भेट पक्का गरेको हो।

मधेसमा मिलीजुली सरकार

यसपालि दुवै दल अलगअलग गठबन्धनबाट चुनाव लडेपछि नराम्ररी पछारिएका छन्। ती दुई दलमध्ये कुनैको पनि बहुमत नआउँदा मधेस प्रदेश सरकार गठन सकसपूर्ण हुने देखिएको छ।

सवारीसाधनको स्वरुप परिवर्तन गरी माइकिङ गरेको विषयमा स्पष्टीकरण

नम्बर प्लेटसमेत नदेखिने गरी सवारी साधनको स्वरुप परिवर्तन गरी माइकिङ गर्दै निर्वाचन प्रचारप्रसार गरेको कार्य निर्वाचन आचारसंहिताको प्रतिकूल रहेको आयोगको ठम्याइ छ।

नवौँ राष्ट्रिय खेलकुदसः महिला बास्केटबलमा मधेस प्रदेश र आर्मी भिड्दै

प्रतियोगितका लागि फुलकोर्ट (पाँच खेलाडी) र थ्री वाइ थ्री (तीन खेलाडी)का लागि छुट्टाछुट्टै समूह विभाजन गरिएको छ।

मधेश प्रदेश सरकार: मुख्यमन्त्री राउतले हटाए काँग्रेसका तीन मन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई पदमुक्त गरेपछि राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली काँग्रेसका ३ मन्त्रीलाई बर्खास्त गरेका हुन्।

मधेस प्रदेशमा ‘हेभिवेट’बीच टक्कर

प्रदेशगत रूपमा सबैभन्दा धेरै ६१ लाख २६ हजार २ सय ८८ जनसंख्या रहेको मधेस प्रदेशबाट प्रतिनिधिसभामा ३२ र प्रदेशसभामा ६४ जना सांसद निर्वाचित हुन्छन्।

पहिले सारथि अहिले प्रतिस्पर्धी

मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता भएसँगै मधेस प्रदेशमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

मधेस सवारी दुर्घटनाः दुई महिनामा ६३ जनाको मृत्यु

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी सुमनकुमार तिमल्सिनाका अनुसार प्रदेशमा गत साउन र भदौ महिनामा ८ हजार ९ सय ४४ वटा सवारी दुर्घटनामा ६३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ११ महिला र ४७ पुरुष तथा ५ जना बालबालिका रहेका छन्।

राष्ट्र बैंकको मार्गनिर्देशनविरुद्ध निजी क्षेत्र सडकमा

मधेस प्रदेशमा रहेका वीरगन्ज, जीतपुरसिमरा, बारा, रौतहट, लालबन्दी, वर्दिवास, मलङ्गवा, गौशाला, जनकपुरधाम, जलेश्वर, महोत्तरी, गोलबजार, रामनगर मिर्चैया, सिरहा, लहान, सलार्ही क्षेत्रका कूल १६ वटा उद्योग वाणिज्य संघका अगुवाले मौन विरोध र्‍यालीअघि भएको वृहत् अन्तरसंवादमा सहभागी भए।

सशस्त्रका डिआईजी र एसपीको घुमुवाको आर्थिक आतंक, दरबन्दी बारामा असुली पर्सामा

नेपालीहरुको महान चार्ड दशैं तिहार नजिकिदै गर्दा डिआईजी र एसपीले घुमुवा परिचालन गरेर आर्थिक आतंक नै मच्चाएको खुल्न आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्